विराटनगर ,साहित्यकार बाबुराम पोखरेलद्वारा लिखित समदृष्टि’ समालोचना संग्रह विमोचन गरिएको छ ।पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गर ...
कविता -:आँसुको पैदल यात्रापर्खाइको सरल रेखा यसरी तन्किरहँदाढुङ्गामा प्राण भरिन्थ्यो होलाकाँडाहरू मुस्कुराउँथे होलान्तर कविता कविता बनिदिँदैनन् !यहीबेल ...
केवल बाच्नुमात्र जिवन हो भनेकुकुर बिरालाहरु पनि त बाचेका छन् किराफट्याङ्ग्राहरु पनि त बाचेका छन् चराचुरुङ्गीहरु पनि त बाचेका छन् केवल आ ...
असमझदारीको बाँझोमाकलमको हलो चलाउदैशब्दको ब्याडमाअक्षरका बेर्ना उमारेरचेतनाको मलजल सिंच्दैफुलाउनुछ एउटा सुन्दर नेपाल ।।विविधताको सियोमा एकताको धाग ...
१ कैदी मआँसुले भरिएको छु सुस्तरी, पोखिन सक्छुकालो पट्टी खोलेर न्याय गर, चोखिन सक्छुआजीवन कैद गरेर नराख न तिम्रो मुटुमाफैसला तिम्रो हुन्छ, रिहाइमा,तोकि ...
सामान्य चेक जाँछ पछि डाक्टरले सम्झाउँदै भने , बुबा तपाईंको उमेर अनुसार स्वासप्रस्वास , रक्तचाप , सुगरको मात्रा एकदम राम्रो छ । केही चिन्ता ...
गाउँकाे अनकन्टार भिर पाखामाफूलहरु फूलेका छन् छरेर सुगन्ध यता काठमाडौंका महल हरुमा छैनमखमली सयपत्री सुनगाभा फूलहरुफूलाइएका छन् मात्र नक्कली फूलजिन ...
घाँटी घाँटी चिउँडो चिउँडोसम्म आई पुगेको छदाम्लोको चेपबाट तप्तपाउदै गरेको पसिनाको छिपेखोलाबैशाख,जेठको रापिलो घाममाजिन्दगीको हाट बोकेरसानागाउँको उक ...
चेतनाको ज्योति बाल्दैप्रभातदेखि डुब्दो घामसम्मजीवनका गाथा बताउँदै विज्ञानका चमत्कार सुनाउँदै हरक्षण जागृतिको बाजा बजाउँछन्कला ,दर्शन ,साहित् ...
कमल बनेर हिलोमा पनि फूल्न सिक्नु पर्छअस्तब्यस्त शहरमा मान्छे डुल्न सिक्नु पर्छगन्दै गन्दिन त्यो गरीब पाखन्डि भन्नेहरूलेधनि गरीबको विभेदलाई भुल्न सिक्न ...
















