गजलहरपल हरक्षण बिछोडको पिडाले तड्पिएर म बाँचेको छु ज्यूँदो लास झैँ जिन्दगी लिएरहजारौं सपनाहरु थिएँ मेरा पनि आँखाभरि आज बिलिन हुन पुगे ...
विराटनगर , पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा प्रकाशित कविद्वय मञ्जुश्री गिरी र रोमा निरौलाका कवितासङ्ग्रहको विमोचन गरिएको छ । उनीहरूको ‘ओझेलमा जूनता ...
सत्यवती 'म लुतेँ भएछु नि नानी ? ऐनामा आफ्नो मुहार हेरेर भुर्तेल्नी आमाले छोरीलाई सोध्थिन्! ...
विशेष काव्य गोष्ठीविराटनगर, २०८१;१०;२१ मा सरस्वती मन्दिर पुजनोत्सव समिति विराटनगर ७ ले विद्याकी देवी सरस्वती पूजाको दिन पारेर काव्य गोष्ठी सम्पन्न गरे ...
कविता शीर्षकः जीवन यात्रा अडिन्न रहेछ आँसु परेली बगरमा मन त्यसै उडिरहन्छ किन सगरमाआफुले आफैलाई सम्याउन साह्रो के ठिक ...
अनेकौ उपमा जोड्दै मन्चासीन गराउछ झर्को लाग्दो गरी हरदम् भट्याउने बनाउछ । १यता सर्छ उता सर्छ मुसा झै चुल्बुले बनी पखेंटा भित्रको मैला द ...
मणि दाहाल विराटनगर ;११हुलका हुल भै आए सेता काला सबै थरी लामा सुँड उठाएर वस्ती नै थर् ...
त्यो अभियोग पत्र फिर्ता लिइदिनु पर्यो क्या अब म सुध्रन्छु । जे भन्नू हुन्छ त्यो मान्छु । तपाइको सल्लाह अनुसार अघि बढछु इ हेर्नू त काम समाए ...
इनरुवा,आज ०८१/९/२६ गते" विद्यार्थीसँग सिर्जनामा इनरुवा" कार्यक्रम राराजी रामजी मावी इनरुवा -२मा सम्पन्न भएको छ । सिर्जनामा इनरुवाले नियमित मासिक रचना ...
कविता :-जीवन------'फूलहरू सङ्गै गए घाट सम्मचितामा साथी बनेर उ आफैं गयो अन्त्येष्टिमाअरूको काँध माथि चढेर भिडामभिड मानिसहरूछन तेती ...
















