शिवनारायण सिंगलको-: समाज सेवा///// पद्य कविता -=========सेवा ...
प्रकृति राम्री छेसार्है गुणवान् छे।प्रेमत्यागी छसमर्पणमा रमाउछ।जीवनउक्षृन्खल र उजण्ड छसबैसँग घुलमिल गर्छ ।प्रेम, प्रकृति र जीवनएउटा सम्बन्ध ...
असम मक्बुज अबतर बहर२१२२ १२१२ २२स्वर्गझैँ रम्य बागबानी होस् एक पलपल त्यहाँ रुमानी होस् दुःख हरदम बुझी दिने सबकोराज्यको सार राजधानी होस् ...
२०७२/१०/२३ अयोग्यहरुलाई जिम्मा दिएर गाली गर्न मिल्दैन सत्र सालमा आफ्नो हातमा शासन लिएको अपराध(?) देखाएर राजा महेन्द्रको नाम संग नै चिढ राख् ...
कविता : अञ्जुलीभरिका फूलहरु~तारा पराजुली~ए सप्तकोसीका किनारहरूकतिन्जेल बस्छौ चुपचाप यसरीभन न ऊ कहिले आउने होला ?यो मनको राजमार्गै राजमार्ग भएर।यो बाटो ...
विराटनगर,५स्थित रुबिज होटलमा एक कार्यक्रम गरि बुना दाहालको आमा छोरी संवादको चर्चा परिचर्चा गरिएको छ।फरक तरिकाले मम्बत्ती जलाएर दीप प्रजलनगरी उद्द्घाटन ...
विराटनगर ,११स्थित चेतना संरक्षण प्रतिष्ठान विराटनगरले साहित्य, संस्कृति, कला, पत्रकारितालगायत विधामा विभिन्न व्यक्तिलाई सम्मान र पुरस्कार प्रदान ...
कविता: -पृष्ठभूमि! चिथाेर्नु छैन अाकाशटुक्राटुक्रा पार्नु छैन धर्तीगिराउनु छैन स्वाभिमानगास्नु छ मात्र शब्द भावउनेर दिगाे शिरफूल हरुलगाएर रक ...
मुक्तक १मेरो यो जीवनमा खुसीको रङ्ग नभएको बेलामाउजाडीएको यो मनमा हर्ष उमङ्ग नभएको बेलामाखै कि आउछ फेरि यो प्रेम दिवस भन्ने चिज पनि,जीन्दगीको हर खुसी आफ ...
















