Showing ३२१-३३० of ५८६ items.
असार ३२, २०८२
मुक्तक

अचेल मलाई बरू दौरा को भर लाग्छ कुर्ती को भर लाग्छ अचेल मलाई बरू चुरोट को भर लाग्छ सुर्ती को भर लाग्छ चेतन सिल मानव भनाउदा प्रति सम्पूर्ण भरो ...

असार ३२, २०८२
गजल ,-:आमा

हो !   ईस्वरको   जीवन्त रुप  हुन् आमाशान्तिको प्रर्यायवाची अनुरुप हुन् आमागाएर कहिल्यै सक्दै नसकिने! आमाको महत्वःसन्तानका&nbs ...

असार ३१, २०८२
चारु

ऊ मेरो  अगाडि रोएको झैँ गर्छजति पर  जान्छु उति  वर सर्छ।के छ त्यो मनैमा  बताऊ खुलेरनत्र तिम्रो सामु मेरो आँसु झर्छ।दुख र सुखको बना ...

असार ३१, २०८२
कविता-; साथीहरूलाई देखाएँ मेरो माटो

सुर्य खण्डित भएर भूगोल निर्माणक‍ोजङ्गली युग पश्चात्मानिसहरूले देश खोजेभेष खोजेआफ्नै संस्कार रोजे कतै थिएन अनिकालको नामनिशानन कतै थियो ह ...

असार ३१, २०८२
कविता -:प्रथम सूर्य भानु

 नेपाली आकाशकासाहित्य र संस्कृतिकाप्रथम सूर्य तनहुँकोरम्घामा उदाएरनेपाली जनलाईअँध्यारोबाट उज्यालो तर्फ ल्याएको सत्य हो।कसैले भन्छन ...

असार ३१, २०८२
गजल

चरीत्र हत्या हुनेको चरीत्र हुनुपर्छअपराधीको त मन पबित्र हुनुपर्छ।काम पर्दा त म्याँउ म्याँउ गर्नेहरुलेसकिएपछि गुन मनभित्र हुनुपर्छ।बाहिर बाहिर लौ फ्याउ ...

असार ३०, २०८२
चारु

भानुभक्त हुन नेपालका अादि कविउच्च छ राष्ट्रमा उनको सधैँव छवि।उदाए भानु नेपाली साहित्य जगमाउदाउँछन् जसरी बिहानीपख रवि।मनाउँदै गर्दा जन्म उत्सव भानुकोप् ...

असार ३०, २०८२
गजल

 जब विचित्रको, रूप देखियो श्वास थामियो, पाउ रोकियो धरतीमा भए जति  मरे सबैवायुयानमा , ज्यान जोगियोयुद्धको घडीमा रहेछु म ओतमा ह ...

असार २९, २०८२
पुजा बहार द्वारा लिखित एकैपटक तीन कृति लोकार्पण

विराटनगर।०८२/३/२८ गते आभा फाउन्डेसन नेपाल द्वारा आयोजित कन्चनजङ्घा पार्टी प्यालेस बिराटनगरमा पूजा बहार द्वारा लिखित तीन कृतिहरु बिमोचित भएका छन् ।पहिल ...

असार २९, २०८२
साहित्यकार एवं सञ्चारकर्मी श्रीराम राईलाई गोधूलि भानु काव्य सम्मान

काठमाडौं। २८ असार । खोटाङका साहित्यकार एवं सञ्चारकर्मी श्रीराम राईलाई ‘गोधूलि भानु काव्य सम्मान–२०८२’ प्रदान गरिएको छ ।नेपाली भाषा, साहित्य र संस्कृति ...