Showing ४४१-४५० of १,७२१ items.
मंसिर २४, २०८२
धनपालथान–४ मा डेरी गाडी दुर्घटना, चालक घाइते

मोरङ । मोरङको धनपालथान–४ कर्सिया बजारदेखि पश्चिमतर्फ रहेको गदिया खोलामा बेला दुध डेरीको गाडी अनियन्त्रित भई पुलमुनी खसेको छ।बिहान करिब ३:३० बजे भएको उ ...

मंसिर २३, २०८२
अन्तर्राष्ट्रिय चारु विशेष कार्यक्रम सम्पन्न

यही २०८२ मङ्सिर २२ गते ( डिसेम्बर ८/२०२५) सोमबारका दिन चारु साहित्य प्रतिष्ठान नेपाल  र स्रष्टा साँझ अमेरिकाको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय च ...

मंसिर २३, २०८२
चोरको बिग बिगि विराटनगर–१२ पाञ्चालि एकनाथ पौडेलको घरबाट सुन–चाँदी र नगद चोरी

विराटनगर । विराटनगर–१२   पाञ्चालि एकनाथ पौडेलको घरमा गएराति चोरी भएको छ। घरमा कोहि नभएको मौका छोपेर आज राती चोरी भएको हो।घरकासदस्यहरू बाहिर भएको ...

मंसिर २२, २०८२
५३१ वटा घर-टहरा भत्काएपछि भयो खैला बैला

विराटनगर।२१ मंसिर, काठमाडौँ ,सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै हेटौंडा बजारका ५३१ वटा घर–टहरामा डोजर चलाएको सडक डिभिजन कार्यालयले आइतबार आएर उक्त कार ...

मंसिर २१, २०८२
शुभकामना स्कुलमा Robotics, STEAM र AI प्रदर्शनी भव्य रूपमा सम्पन्न

विराटनगर।काठमाडौं , गोकर्णेश्वर–४ स्थित  शुभकामना स्कुलमा आयोजित Robotics, STEAM तथा AI Exhibition 2082 शनिबार भव्य र प्रभावकारी रूपमा सम्पन ...

मंसिर २१, २०८२
गोपाल पौड्याल “मण्डने”द्वारा अन्तर्राष्ट्रिय किताब How to Become the Best Ambassador प्रज्ञा भवनमा लोकार्पण

विराटनगर।२०८२/८/२०साहित्यकार डा. गोपाल पौड्याल “मण्डने”को अर्को अन्तर्राष्ट्रिय स्तरको पुस्तक How to Become the Best Ambassador काठमाडौंको प्रज्ञा भवन ...

मंसिर २१, २०८२
अंशु गौतमको हत्यामा छिमेकीको संलग्नता

विराटनगर।मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या छिमेकीले गरेको निष्कर्षमा प्रहरी पुगेको छ ।अंशुको हत्या गरेको आरोपमा छिमेकी ...

मंसिर १८, २०८२
मोरङको जहदामा दाजुले छुरी प्रहारगर्दा भाइको मृत्यु

विराटनगर । मोरङको जहदा गाउँपालिका वडा नम्बर ७ तरिगामास्थित मझारेमा दाजुको छुरी प्रहारबाट भाइको मृत्यु भएको छ ।गएराति आपसी विवादका क्रममा स्थानीय ३० वर ...

मंसिर १७, २०८२
कविता -:बा तिमी

कति नीर्मल अनि नीस्चल छौ बा तीमीमेरा कलिला ओठहरूले लरबराउँदैतोते शब्दमा पहिलो पटक‘बा’ उच्चारेँ जब,तिम्रो आँखाबाट बगेकोत्यो खुसीको सानो नदीआजसम्म ...

मंसिर १७, २०८२
शम्भुप्रसाद भट्टराईको अहम् तुष्टि चेतनाको अदृश्य सत्ता पुस्तक विमोचन

विराटनगर। साहित्यकार शम्भुप्रसाद भट्टराईको अहम्–तुष्टि : चेतना अदृश्य सत्ता निबन्धात्मक आत्मचिन्तन पुस्तक विमोचन भएको छ ।विराट साहित्य संगमले आयोजना ग ...