Showing १,०५१-१,०६० of १,७२१ items.
जेठ २१, २०८२
एक नमुना र खुसी बिवाहा

बिराटनगर ४का यूवा रोचक पराजुलीले  सरल र सहज बिवाह गरि समाजलाई नमुना देखाएका छन ।धरान निवासी सलिना ढुङ्गाना  सङ्ग  मागि बिवाह गरेका ...

जेठ २१, २०८२
गजल

अचेल मलाई मौसम पनि बेइमानी पो लाग्न थाल्योपढाइ  लेखाइ  गर्नेहरू  नै अज्ञानी पो लाग्न थाल्यो।फुलमा   अचेल   सुवास&nb ...

जेठ २१, २०८२
कविता-:एकता हाेइन नेता दिवस

देशकाे एक डल्लाे एकता माथि काेण काेणबाट डलेठाे बज्रिरहँदानि:शब्द बनेका ओठहरू,यतिखेर, एकताकाे नाममा घाेक्राे च्यातिरहेका छन् ।यहाँ सिंगाे धरत ...

जेठ २१, २०८२
देशभरका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी (जेठ २३ र २४) शुक्रबार र शनिबार स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको ...

जेठ २१, २०८२
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन सुचारु

विराटनगर।काठमाडौँ , यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले एकत। महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर ...

जेठ २०, २०८२
उत्कृष्ठलाई सृजनशीलताको विकासमा उत्प्रेरणा जगाउँदै

विराटनगर।पथरी १९जेठ ,सृजना क्षेत्रको गतिविधिमा सक्रिय उत्तरपूर्वी मोरङको पथरी शनिश्चरेमा सञ्चालित नगरस्तरीय सिङगिङ तथा डान्सिङ आइडल प्रतिष्पर्धाका उत् ...

जेठ २०, २०८२
झापामा करेन्ट लागेर जंगली हात्तीको मृत्यु

विराटनगर।झापाको कमल गाउँपालिका–३ स्थित रतुवामाई बृक्षारोपण आयोजनाको जंगलमा करेन्ट लागेर हात्तीको मृत्यु भएको छ।मंगलबार बिहानको राति जंगलभित्र रहेको फल ...

जेठ २०, २०८२
कोशीका उत्कृष्ट १० जना महिला उद्यमी पुरस्कृत

विराटनगर।सामाजिक विकासमन्त्री पाँचकर्ण राईले कोशी प्रदेशका उत्कृष्ट १० जना महिला उद्यमीलाई मंगलबार पुरस्कृत गरेका छन् । मन्त्री राईले महिला उद्यमीलाई ...

जेठ २०, २०८२
महानगर बल प्रमुख राजु पाण्डे निलम्बित

विराटनगर। काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बनमा परेका छन् ।महानगरका कार्यकारी प्रमुख सरोज गुरागाईँले पाण्डेलाई ६ महिनाका ...

जेठ २०, २०८२
कबिता -:अनमोल भावना

   अन्तस्करणमाशुद्धीकरणको                        भावना जगाई हेरौ मानव ...