Showing ३८१-३९० of ५८६ items.
जेठ २१, २०८२
गजल

अचेल मलाई मौसम पनि बेइमानी पो लाग्न थाल्योपढाइ  लेखाइ  गर्नेहरू  नै अज्ञानी पो लाग्न थाल्यो।फुलमा   अचेल   सुवास&nb ...

जेठ २१, २०८२
कविता-:एकता हाेइन नेता दिवस

देशकाे एक डल्लाे एकता माथि काेण काेणबाट डलेठाे बज्रिरहँदानि:शब्द बनेका ओठहरू,यतिखेर, एकताकाे नाममा घाेक्राे च्यातिरहेका छन् ।यहाँ सिंगाे धरत ...

जेठ २०, २०८२
कबिता -:अनमोल भावना

   अन्तस्करणमाशुद्धीकरणको                        भावना जगाई हेरौ मानव ...

जेठ २०, २०८२
लघुकथा-: सपना र साँचो

एउटा गाउँको छेउमा सानो झुप्रोमा बस्ने कुमाले थियो, जसको जीवन माटोसँगै खेल्नेमा बित्थ्यो। ऊ दिनभरि माटो गुँथ्थ्यो, गोलो बनाउँथ्यो, भाँडा पकाउँथ्यो अनि ...

जेठ १९, २०८२
कविता -:ज्ञानीको नोकर

मदले छोपिएको ताज के गरूँ?मूर्खको सिंहासन—साज के गरूँ?जहाँ न होश, न हो ज्ञान,त्यो त अन्धकारको मात्रै अभियान।रङ्गीचङ्गी पोशाकले के भइन्छ?भित्र  शून ...

जेठ १८, २०८२
एउटै कार्यक्रममा दुई कृति लोकार्पण

विराटनगरमा एउटै कार्यक्रममा दुई कृति लोकार्पण भएको छ।नोवेल पुरस्कार विजेता विश्व प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरको गिजाञ्जली र कठोपनिषद् कृतिहरू ...

जेठ १३, २०८२
गजल

 नशा पिइ हेरिरहेँ अचम्मैकी राम्री नशा छोडी हेरेँ झन गजबैकी राम्री लाली बिनै ओठ  रसिलो गुलाफी हेर्दै  मात  लाग्ने झै ...

जेठ १३, २०८२
मोहन सिटौला व्यष्टि र समष्टि’ विमोचन : एक स्रष्टाको जीवन–यात्रा र योगदानको समग्र चित्रण

काठमाडौँ, १३ जेठ — नेपाली साहित्य तथा शिक्षा क्षेत्रमा दीर्घ योगदान पु¥याउँदै आएका वरिष्ठ साहित्यकार, शिक्षाविद् तथा पूर्वक्याम्पस प्रमुख मोहन सिटौलाक ...

जेठ ११, २०८२
अनन्त गङ्गा पढेपछिको पाठकिय धारणा

              जिन्दगीलाई जति दाउमा लगाए पनि भएन,गर्दन काटेर आलु भाउमा लगाए पनि भएन।आधा जिन्दगी आसै-आसमा बितेर ...

जेठ ११, २०८२
विराटनगरमा ऐतिहासिक घुम्ती लघुकथा वाचन सम्पन्न

विराटनगरमा।।०८२/२/१० गते शनिबार कण लघुकथा मंच बेलबारीले घुम्ती लघुकथा वाचनको ऐतिहासिक पहिलो शृङ्खला महेन्द्रचोक बिराटनगरको खुल्ला पार्कमा सम्पन्न गरेक ...