मुक्तकः१चारैतिर उजाड, बिचमा ठुलो धरोहर के अर्थझुटो आवरण बाहिर पोतिन्छ गोबर के अर्थ यथार्थ दुरी कल्पना, ब्यूँझेपछि टुट्छ सपना, लग ...
सर सर गरि हिड्ने गर्छु सन्ध्या बिहानफरफर गरि हावा चल्छ बारी सिरानलह लह भइ झुल्ने गर्दछन् रङ्ग रङ्गतर मन पुतली झैँ छैन उड्ने&nb ...
चराहरुको चिरविराहट र प्राकृतिक सौन्दर्यले हामी लठ्ठिएका थियौँ । हामीले नुहाएको मूलघाट अझ सङ्लिएको देखिन्थ्यो । माथि सुन्दर चौतारोमा भक्त ...
विराटनगर ,साहित्यकार बाबुराम पोखरेलद्वारा लिखित समदृष्टि’ समालोचना संग्रह विमोचन गरिएको छ ।पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गर ...
कविता -:आँसुको पैदल यात्रापर्खाइको सरल रेखा यसरी तन्किरहँदाढुङ्गामा प्राण भरिन्थ्यो होलाकाँडाहरू मुस्कुराउँथे होलान्तर कविता कविता बनिदिँदैनन् !यहीबेल ...
केवल बाच्नुमात्र जिवन हो भनेकुकुर बिरालाहरु पनि त बाचेका छन् किराफट्याङ्ग्राहरु पनि त बाचेका छन् चराचुरुङ्गीहरु पनि त बाचेका छन् केवल आ ...
प्रेम श्रेष्ठ विराटनगर ,विराटनगरको दुर्गा चोकमा बिहिबार राती ८;३०बजे आफ्नै घरका कामदारलाई खुकुरी प्रहार गरेर फरार भएका सक्षम सापकोटा नेपाल–भारत सीमा क ...
विराटनगर ,नेपाली ढाका कपडाको प्रवद्र्धन गर्दै बजारिकरणलाई सघाउ पुर्याउने उद्देश्यले विराटनगरमा ढाका महोत्सव शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ ...
असमझदारीको बाँझोमाकलमको हलो चलाउदैशब्दको ब्याडमाअक्षरका बेर्ना उमारेरचेतनाको मलजल सिंच्दैफुलाउनुछ एउटा सुन्दर नेपाल ।।विविधताको सियोमा एकताको धाग ...
१ कैदी मआँसुले भरिएको छु सुस्तरी, पोखिन सक्छुकालो पट्टी खोलेर न्याय गर, चोखिन सक्छुआजीवन कैद गरेर नराख न तिम्रो मुटुमाफैसला तिम्रो हुन्छ, रिहाइमा,तोकि ...

















