Showing ५८१-५९० of १,७२१ items.
कार्तिक ६, २०८२
विपिन जोशीको अन्त्येष्टिमा फालिएको गिटार वडा अध्यक्षले सुरक्षित राखे

विराटनगर।कञ्चनपुर, इजरायलमा हमासद्वारा मारिएका नेपाली युवा विपिन जोशीको अन्त्येष्टिका क्रममा महाकाली नदी किनारमा फालिएको उनको गिटार भीमदत्त नगरपालिका– ...

कार्तिक ६, २०८२
गीत

लगाइदिनु टीका बहिनी सप्तरङ्गभरि,आइरहोस्  वर्षैपिच्छे  तिहार यसैगरी ।सयपत्री र मखमलीको माला लगाइदिनुढाका टोपी  लगाइदिनु शिर सजाइ दिनुदिन ...

कार्तिक ६, २०८२
आज तिहारको विशेष दिन भाइटीका

काठमाडौँ । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश् ...

कार्तिक ५, २०८२
कविता --- तिहार

बाल्यकालका ती दिनहरूकागकुकुर ,गाईगोरुलक्ष्मीपूजाघरआँगन गोठगोबरमाटोकमेरो रातो माटोबाटो लिपपोतचारैतिर सरसफाइ बालिन्छ बत्ती दियोदाजुभाइ पू ...

कार्तिक ५, २०८२
भारतबाट ल्याइएका सयपत्री माला सस्तोमा बिक्री, स्थानीय बजारमा मूल्य घट्यो

विराटनगर।भारतबाट लुकाइछिपाइ ल्याइएका सयपत्री फूलका माला बजारमा सस्तोमा बिक्री हुन थालेका छन्। तिहारको अवसरमा माग बढे पनि भारतबाट चोरीछिपी ल्याइएका माल ...

कार्तिक ५, २०८२
कविता -:तिहार

उहिलेहामी सानो छउन्जेल जवान होउन्जेल भिरालो खर्‍यानमाखर - बाबियो काटिन्थ्योलामो तोरन बाटिन्थ्यो लिपपोत गरेको चोख्याएको घरमा ल ...

कार्तिक ५, २०८२
चौथो कोसी प्रदेशस्तरीय कविता प्रतियोगिता सम्पन्न

विराटनगर।सुनसरी ,चौथो कोसी प्रदेशस्तरीय कविता प्रतियोगिता २०८२ को उपाधि केशव रिमालले हात पारेका छन् । ११७ औँ लक्ष्मीप्रसाद देवकोटा जन्म जयन्तीको अवसर ...

कार्तिक ३, २०८२
बन्धक अवस्थामा मारिएका विपिन जोशीको पार्थिव शरीर धनगढी पुर्‍याइने

विराटनगर ।असोज ३  हमासद्वारा बन्धक बनाइएका नेपाली युवक विपिन जोशीको पार्थिव शरीर आज धनगढी पुर्‍याइने भएको  छ। फ्लाइ दुबईको विमानमार्फत उनको ...

कार्तिक ३, २०८२
कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन मनाइदै‌

काठमाडौँ  / तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । आजै लक्ष्मी पूजा पनि परेको छ । कुकुर तिहार यम ...

कार्तिक २, २०८२
ईरानराईको चुडेल्नी कथा सङ्ग्रह लोकार्पण

विराटनगर । बेलबारी ,साहित्यकार ईरानराईको कथा सङ्ग्रह "चुडेल्नी" आज शनिवार लोकार्पण  गरिएको छ ।सगरमाथा इङ्ग्लिस स्कुल बेलबारीको सभाकक्षमा भएको सार ...