Showing ३९१-४०० of ५३९ items.
वैशाख ४, २०८२
कविता :-"निहुरेखोला

वारीपारी चारैतिर सुन्दर वस्तीको बीचबाटसदा कलकल गरि बगेर सबैको आँत भर्दैशान्त र संयमित भई अधिकांश जमिन सिँचित गर्दैअनकण्टार पहाड बीचबाट बगिरह ...

वैशाख ३, २०८२
विराटनगरमा पहिलोपटक साहित्य दिवस ,कृष्णराज कोइराला सम्मानित

विराटनगर।बैशाख १ गते साहित्य दिवसको अवसरमा  जेष्ठ   साहित्यकार कृष्णराज कोइराला लाई चारु प्रतिष्ठानको अध्यक्ष डाक्टर देवीपन्थी लगायत सम्पूर् ...

वैशाख २, २०८२
कविता पद्य अनुष्टुप ,,शीर्षक:- सत्य साम्राज्य खाेज्नु हाे

अड्डासार  गरी  लाने  निहुँमा नख्खुकै वरएकतीस  छ यो  साल हाने गाेली कठैबर।लीला  ठगी  र गाेकर्ण मारिए दिन मध्यमैदाहाल ...

वैशाख २, २०८२
कविता -:नयाँ वर्ष

शहरमा नयाँ वर्षको आगमनदिप जलाएर पर्खिरहेका छन्।उता गाउँको झुपडीमा टुकि बाल्नेमट्टीतेल भेटिदैन अन्धकार छ।यता सबैको घरम भित्ते पात्रो फेरियोनयाँ साल भन् ...

वैशाख १, २०८२
कविता-: बधाई शुभकामना !

झुल्के घामलाई पछि पार्दै प्रभातका सुनौला कणहरूआफ्नै खल्तीमा राख्नुपर्छ मिहिनेत र इमानदारको मकुटलगाउँदै नदी जस्तै बगी रहँदा लक्ष्य प्राप ...

चैत ३१, २०८१
नयाँ सालमा (लैबरी भाका)

गुराँस फुल्याे हेरिराैं हुन्छ जाँदैन मन् अन्त ।रमित लाग्ने डाँडार  पाखा  लागेछ  वसन्त ।त्याे  पारी पट्टी  हरिया फाँट घमैलाे ह ...

चैत ३१, २०८१
कविता : गत एवं नयाँ वर्ष !!

ए गत  ! भएर विगत !तिमी जाँदछाै ! जाउ !तरमैमत्ताकाे दरबार अविश्वासको महलकुन्ठित मनका किलाधाेकाकाे जंगल दुस्मनीकाे दिवारक्रुरताकाे पदचापस ...

चैत ३१, २०८१
पूर्णबहादुर श्रेष्ठ "हृदयङकृतका कविता -:बर्षको अन्तिमा दिन"

आउँदा हर्षउल्लास बोकेर आयौसारा दु:ख,पीडा छोडेर आयौनव ईच्छा,आकांक्षा र लक्ष्य लिएरनव योजनाको कार्य तर्जुमा सहितबर्षलाई आफू सापेक्ष बनाउनेप्रण गरेर आयौक ...

चैत ३१, २०८१
कविता -: अबको गति!

शरीरले आराम खोजिरहेको बेलापरिस्थितिले  पैसा पैसा भन्छमनले कुनै उपाय सोच्न सक्दैनदिमागलाई एकरति शान्ति छैनतैपनि लर्खराउँद ...

चैत ३१, २०८१
मोरङका स्रष्टा नवराज पोखरेल ‘नवशिला’ को ‘शिलाजित’ मुक्तकसङ्ग्रहको लोकार्पण

 बेलबारी। मोरङका लेखक तथा स्रष्टा नवराज पोखरेल ‘नवशिला’ को दा्स्रो एकल कृति कृति ‘शिलाजित’ मुक्तकसङ्ग्रहको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । हा ...