Showing ७११-७२० of १,३२० items.
भदौ ३, २०८२
कविता -:शीतका बुँदहरु

प्रायजसोम घामभन्दा अगावै उठ्छुअनि दिनहुँ हेर्छुमनका पात पातशीतका बुँदहरू ।पानीका नीला बुँदहरूमाम अक्षर देख्छु,कलम देख्छु,कविता देख्छु ।कोक्रोमा खेल्दै ...

भदौ ३, २०८२
प्रेम गीत

तिमी  मेरी रुक्मणी  हौ म चाहिँ  कृष्ण काले हामी  दुईको  माया  पिरम  कस्तो झालेमाले।तिमीले लग्यौ घुमाउन त्यो रा ...

भदौ ३, २०८२
उद्घोषदैनिकले २१औं वार्षिकोत्सवको अवसरमा गर्‍यो नारी सम्मान र पुरस्कार

विराटनगर । भाद्र २/उद्घोष दैनिकको २१औँ वार्षिकोत्सवका अवसरमा विभिन्न ६ वटा सम्मान र पुरस्कारबाट ६ जना सम्मानित तथा पुरस्कृत भएका छन् । उनीहरूलाई ...

भदौ २, २०८२
कबिता-: आभाष ,नया सून्यताको

पश्चिम किनारामा फर्केर, घर छेवैको त्यो नदि छेउ म एकटक हेरी रहेछु डुब्दै गरेको त्यो घाम ...हेर्दै छु डाडा माथि..चड्दै गरेको त्यो औशीको र ...

भदौ २, २०८२
कारमा लागुऔषध बरामद

मोरङको उर्लाबारीबाट ठूलो मात्रामा लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कारमा राखेर लागुऔषध ल्याउनेहरु पक्राउ परेका हुन् ।मोरङ प्रहरी प्रवक्त ...

भदौ १, २०८२
५८औं राधाकृष्ण रथयात्रा

 विराटनगर।विराटनगरमा निस्किएको राधाकृष्ण रथयात्रामा मानवसागर उर्लिएको छ । विराटनगर १ तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथ निस्कनु अघि नै सयौं झाँक ...

भदौ १, २०८२
विराटनगरको राधाकृष्ण रथयात्रा आज गुड्ने

विराटनगर । विराटनगरको सांस्कृतिक पहिचान बनिसकेको ऐतिहासिक राधाकृष्ण रथयात्राको ५८ औं संस्करण आइतबार आयोजना हुँदैछ । हजारौं श्रद्धालुको लर्कोका बीच यसप ...

भदौ १, २०८२
कण लघुकथा मञ्चको घुम्ती लघुकथा वाचन कार्यक्रम सम्पन्न

बेलबारी, मोरङ । लघुकथाको विकासका लागि स्थापित संस्था कण लघुकथा मञ्च, बेलबारीले घुम्ती लघुकथा वाचन कार्यक्रमको दोस्रो शृङ्खला सम्पन्न गरेको छ । बेलबारी ...

भदौ १, २०८२
अभियान लिएर गाउँ गाउँमा पुग्दै ‘कोसी साहित्य–कला प्रतिष्ठान नेपाल’

मोरङ । भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि स्थापित संस्था ‘कोसी साहित्य–कला प्रतिष्ठान नेपाल’ ले साहित्यिक जागरणको अभियान लिएर गाउँ गाउँमा ...

भदौ १, २०८२
विराटनगर राधाकृष्ण मन्दिरमा भक्तजनको घुँइचो

विराटनगर । श्रीकृष्ण जन्माष्टमीका अवसरमा विराटनगरमा अवस्थित राधाकृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनहरुको घुँइचो लागेको छ ।श्रीकृष्णको पूजा अर्चना गर्ने भ ...