विराटनगर।हङकङ ,ताई पो क्षेत्रस्थित एक आवासीय क्षेत्रमा भीषण आगलागी भएको छ । थुप्रै भवनहरूमा एकसाथ आगो लागेको र धुवाँको मुस्लो देखिएको छ । ‘वाङ फुक कोर्ट’ आवासीय भवनमा भएको भीषण आगलागीमा कम्तिमा ४४ जनाको मृत्यु र ४५ जनाको अवस्था गम्भीर भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अधिकारीहरूका अनुसार ४० जनाको घटनास्थलमै र चार जनाको अस्पतालमा मृत्यु भएको थियो।
मंगलबार दिउँसो करिब २:५१ बजे मात्र सम्बन्धित कार्यालयलाई जानकारी दिए।




















