Showing ८२१-८३० of १,७२१ items.
साउन १७, २०८२
संखुवासभा बाट छुटेको बस दुर्घटना हुँदा १४ यात्रु घाइते

विराटनगर । संखुवासभाको आँखीभुँईबाट दमकका लागि छुटेको यात्रु बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट छुटे ...

साउन १६, २०८२
महेन्द्र मोरङ क्याम्पसको ७१ औं वार्षिकोत्सव

विराटनगर ।  पूर्वकै ठूलो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका तीन प्राध्यापक र दुई कर्मचारी सम्मानित भएका छन् । शुक्रबार क्याम्पसको ७१ ...

साउन १५, २०८२
कविता -:जङ्घारले जोडेको जोडी

तर्दै गर्दा जङ्घार भेटिएकी थिइन् उनीदिएकी थिइन् हात सँगै तर्नलाईपुगेका थियौँ पारीअनजान अपरिचित दुई मनहामी ओहोरदोहोर गरिरहनेयो जङ्हार बर्खाले नबढेको भए ...

साउन १५, २०८२
सवारी दू'र्घटनामा घा'इते भएका बा आमाको उपचारमा व्यस्त भएका कारण संसदीय दलको बैठक रुपन्देहीमा अनुपस्थित डा. तोशीमा

रास्वपा सांसद डा. तोशिमा कार्कीले संसदीय बैठकमा अनुपस्थितिको विषयमा सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएकी छन्। उनका अनुसार करिब १५–१८ दिनअघि बुवाआमा स ...

साउन १५, २०८२
दलको नेता परिवर्तन गर्ने अवस्था छैन कांग्रेस नेता शेखर कोइराला

विराटनगर । अहिलेको सत्ता समीकरण नै परिवर्तन गर्ने कसरत गरिरहेको आरोप खेपेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय दलको नेता परिवर्तन गर्न स ...

साउन १५, २०८२
कविता -:अन्तिम भेट

अन्तिम प्याकतिम्रो लागि राखेको छु अन्तिम पटकआऊ एक अञ्जुली प्रेम घाेलेरएक डबका माया मिसाएर पिउनु र पिलाउनु भोलि छुट्टिनु त छँदैछभाेली एकान्तम ...

साउन १५, २०८२
मोरङमा मात्रै वर्षदिन भित्र १२५ जनाले सडक दुर्घटनामा ज्यान गुमाए

विराटनगर । सडक सुरक्षालाई उच्च प्राथमिकता दिएको बताउने  तीन वटै तहका सरकारको दाबी खण्डित हुने गरी कोशी प्रदेशमा सडक दुर्घटना भयावह आकारमा बढिरहेक ...

साउन १५, २०८२
लघुकथाः तर्सिने रोग

ठ्याङर्याङ्ग रयाङ्ग ठ्याङर्याङ्ग रयाङ्गआवाजले मेरो निद्रा खुल्यो । टर्चलाइट बाले नाडीमा बाँधेको घडी हेरे । रातको बाह्र बज्दै रहेछ ।  विजुली ...

साउन १५, २०८२
बाल चारु

नानीबाबुले जंकफुड खानु हुन्नस्कुलजाँदा मोबाइल लानु हुन्न अब कसैले रामायण लेखे पनि तनहुँ आचार्य कुलको भानु हुन्न जेष्ठ नागरिकको सम्मान ग ...

साउन १५, २०८२
गजल

जिन्दगी हेरियो कयौँ पटक तिम्रो नजरमा राखेर।कति छटपटिनुपर्छ  हेर माछालाई बगरमा राखेर।परीक्षण गरे होलान् कतिपयले त्यो प्रयोगशालामातर मैले हुर्काएकी ...