Showing ७८१-७९० of १,७२१ items.
साउन २९, २०८२
नक्कली व्याकुल माइला पक्राउ

विराटनगर।इटहरी ,राष्ट्रिय गीत ,सयौं थुँगा फूलका, का सर्जक प्रदीपकुमार राई ‘व्याकुल माइला’को नाममा आफूलाई सक्कली सर्जक भनी चिनाउँदै ठगी गर्दै हिंड्ने म ...

साउन २८, २०८२
सुशिल कोइराला फाउण्डेशनको तीज कार्यक्रम

विराटनगर।सुशिल कोइराला फाउण्डेशनले आयोजना गरेको तीज कार्यक्रम सम्पन्न भएको छ । सुशिल कोइराला प्रधानमन्त्री भएको बेला नेपालको संविधान २०७२ जारी भएको थि ...

साउन २८, २०८२
कोसी प्रदेश अभिभावक संघको धारणा : शिक्षा क्षेत्रमा कुपन प्रणाली लागू गर्न र मौजुदा छात्रवृत्ति नियम खारेजको माग

विराटनगर, २८ साउन ।शिक्षा क्षेत्रमा देखिएको अव्यवस्था र अन्यायका विरुद्ध कोसी प्रदेश अभिभावक संघले कडा धारणा सार्वजनिक गरेको छ। संघकी अध्यक्ष डा. देवी ...

साउन २८, २०८२
विराटनगरमा नयाँ रथको निर्माण कार्य पुरा

विराटनगर।श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट भाद्र १ गते विराटनगरमा निकालिने ५८औं संस्करणको श्रीराधाकृष्ण रथ यात्राको लागि नयाँ रथको निर्माण कार्य पुरा भए ...

साउन २७, २०८२
पाँच हाइकु

एक्लो यो मनभौतारिएर सधैँतिमी नै खोज्छ।१.मन मन्दिरयो हृदयमा हुन्छआस्थाको घर।२.दुई किनारनछोई हरदमबग्दो छ प्रेम।३.भरेर खुसी यौवनका कोपिलाफक्री रहन्छ ...

साउन २७, २०८२
गजल

 धेरै छन् अधुरा कथा जिन्दगीकोसुनाउँछु  पुरा कथा जिन्दगीको।कसैले   मलाई  दिइरन्छ पीडाचलाएर  छुरा कथा जिन्दगीको।को छ र सुन ...

साउन २७, २०८२
सुनको मूल्यमा गिरावट

विराटनगर।गत शुक्रबारदेखि निरन्तर उकालो लागको सुनको मूल्यमा गिरावट आएको छ । सोमबारको तुलनामा आज एक तोला सुनमा एक हजार ३००ले गिरावट आएको हो ।   ...

साउन २७, २०८२
कविता -:समय जिन्दावाद

उसले मेरो मुटु भाँचेरफुटाएको छतर म त्यो टुक्रिएकोमुटुको प्रत्येक टुक्रालाईसमातेर बसेको छुउनले नयाँ साथी नयाँ माया पाएकी छिन्म धेरै पहिल ...

साउन २७, २०८२
गजल

भीडभाडको यो आज चकमन्न  घर भोयो जुनि बाच्ने हरपल अतीतको भर भो ।संझनाले उडाउँछ यो मन त्यसै भाँडिन्छआफैलाई  बिर्सन्छु कि भन्ने पो डर भो ।बोल्दै ...

साउन २७, २०८२
९० वर्ष पुरानो पिपलकोरूख काटिंदा गरियो क्षमा पूजा

विराटनगर । आगामी भदौ १ मा निकालिने राधाकृष्ण रथयात्रालाई अवरोध गर्ने भन्दै झण्डै ९० वर्ष पुरानो भएको दावी गरिएको पिपल रूख काटिंदा विराटनगरमा त्यसको वि ...