विराटनगर।गत शुक्रबारदेखि निरन्तर उकालो लागको सुनको मूल्यमा गिरावट आएको छ । सोमबारको तुलनामा आज एक तोला सुनमा एक हजार ३००ले गिरावट आएको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा एक लाख ९६ हजार ८०० कायम भएको छ। चाँदीको मूल्य दुई हजार ३०५ तोकिएको छ ।