Showing १,२७१-१,२८० of १,७२१ items.
चैत १५, २०८१
राजावादीले नेकपा एसको केन्द्रीय कार्यालय तोडफोड

काठमाडौं । राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरिएको छ ।प्रदर्शनकारीहरुले नेकपा ए ...

चैत १४, २०८१
विराटनगरमा पुस्तक बेच्दै महावीर पुन

प्रेम श्रेष्ठ विराटनगर। महेन्द्र चौकमा डा. महावीर पुनले आफ्नो आत्मकथा पुस्तक बेच्दै विराटनगर आइपुगेको छ।  पुनले आफ्नो जीवनीमा आधारित पुस्तक ‘महाव ...

चैत १३, २०८१
हरि कट्टेल साहित्य कला सङ्गम भवानी मिश्र परस्कार बाट पुरस्कृत हुँदै

विराटनगर ।चर्चित समालोचक तथा  लोकप्रिय कवि हरि कट्टेललाई साहित्य कला सङ्गम झापाले भवानी मिश्र पुरस्कारद्वारा पुरस्कृत गर्ने भएको छ ।यही चैत्र ११ ...

चैत १३, २०८१
माथिल्लो तलामा फसेकाहरूको हेलिकप्टरबाट उद्दार गरिंदै

विराटनगर । सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा बुधबार बिहानदेखि आगलागी हुँदा माथिल्लो तलामा फसेकाहरु मध्ये ७ जनाको उद्दार गरिएको छ ।घाइते भएक ...

चैत १३, २०८१
इटहरीको सेन्ट्रल प्लाजामा आगलागी, नियन्त्रण जारी

विराटनगर । इटहरी चोकबाट दुई सय मिटर पूर्वमा रहेको सेन्ट्रल प्लाजामा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । विहान साढे नौबजेदेखि ...

चैत १२, २०८१
पोखरिया माविलाई पाँच लाख राशीको ‘जीवन विकास पुरस्कार’

विराटनगर । सामुदायिक शिक्षामा कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित भएको विराटनगर महानगरपालिका–३ स्थित पोखरिया माविलाइ पाँच लाख रुपैया ...

चैत १२, २०८१
यातायात कार्यालयबाट १२ जना बिचौलिया पक्राउ

 विराटनगर -सेवाग्राहीलाई ठगी गरेको आरोपमा विराटनगरस्थित यातायात व्यवस्था कार्यालय विराटनगर परिसरबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।सेवाग्राही ...

चैत १२, २०८१
कविता -जुनकीरी

आफ्नै हत्केला जलाएरएक अञ्जुली उज्यालो बोकीतिम्रै खुशीका खातिर गन्तव्य तर्फ बढ्दै थियो एक जुनकीरी! अफसोचअँध्यारोमा रम्ने तिमी अँध्य ...

चैत १२, २०८१
कविता-:बसन्त ऋतु

कवि पनि स्वार्थी छजोसँग पनि जाति छहिजो हेमन्त आयो भन्दै रमाउँथ्योआज हेमन्त गयो  वसन्त आयो भन्दै रमाइरहेछ।हिजो कवि हेमन्त ...

चैत १२, २०८१
एमालेमा चल्यो रुवावासी

 विराटनगर -प्रेस चौतारीको १०औं महाधिवेशनमा नेपाल कम्यूनिष्ट पार्टी (एमाले) को रुवावासी भएको छ। एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारि नेपाल ...