मसी कोर्छ, कसी कोर्दैन,शिर्षक कोर्छ सार कोर्दैन,न सुन्छ, न गुन्छ, न जान्दछ, न मान्दछ, अौपचारिकताको माहासागरमा&nbs ...
बटुलेर दुख बोकेको छु भारी भयो जिन्दगी यो न वारि न पारि ।थियो छाल ठुलो छेवैमा थिएँ महेरी परबाट गएछौ न तारी।देखेर झरेको फूल झैँ मलाई त्यसैले ग ...
खोइ प्रेम गर्छु भनुम यामाया गर्छु।जसको नाम सुने देखिमनमा राज उसको चल्छ।नदेखीकहिल्यै नभेटीहरेक दिन उसको प्रगतिको कामना गर्छु।उसको बारे अ ...
सन्तान नित्य सुखको अति चाहनाले बढ्दै गयो भुवनमा मम भावनालेगल्ती गरें कि त स्वयं जगमा नजानीहेर्दैछु आज म यहाँ कति छन् र ज्ञानी ...
सोंचमा केको अङ्कुस?सोंचमा केको प्रतिबन्ध ?सोच्न पनि पार्टीको आदेश चाहिने!श्रीमानलाई श्रीमतीकोश्रीमतीलाईश्रीमानको स्वीकृति चा ...
छैन ईश्वर थन्केकाे कुनै स्थान विशेषमासर्वत्र सममा ईश अस्तित्व छ प्रत्येकमा ।मभित्र र तिमी भित्र सबैकाे भित्र बाहिरईश्वर छ र हामी छाैँ निर्जीव जी ...
प्रायजसोम घामभन्दा अगावै उठ्छुअनि दिनहुँ हेर्छुमनका पात पातशीतका बुँदहरू ।पानीका नीला बुँदहरूमाम अक्षर देख्छु,कलम देख्छु,कविता देख्छु ।कोक्रोमा खेल्दै ...
तिमी मेरी रुक्मणी हौ म चाहिँ कृष्ण काले हामी दुईको माया पिरम कस्तो झालेमाले।तिमीले लग्यौ घुमाउन त्यो रा ...
पश्चिम किनारामा फर्केर, घर छेवैको त्यो नदि छेउ म एकटक हेरी रहेछु डुब्दै गरेको त्यो घाम ...हेर्दै छु डाडा माथि..चड्दै गरेको त्यो औशीको र ...
बेलबारी, मोरङ । लघुकथाको विकासका लागि स्थापित संस्था कण लघुकथा मञ्च, बेलबारीले घुम्ती लघुकथा वाचन कार्यक्रमको दोस्रो शृङ्खला सम्पन्न गरेको छ । बेलबारी ...
Facebook
Copyright © 2024 / 2026 / शङ्खघाेष मिडिया प्रा. लि. / All Rights Reserved.