Showing ८२१-८३० of १,३२० items.
साउन ३, २०८२
जेफाले सिर्जना डबलीको २०० औँ शृङ्खला सम्पन्न

मोरङ । जेफाले सिर्जना डबलीले २०० औँ शृङ्खला पार गरेको छ । केराबारी गाउँपालिकामा ३, मा रहेको मगर सङ्ग्रहालयमा एक कार्यक्रमको आयोजना गरेर शुभकामना आदानप ...

साउन ३, २०८२
मोरङ र सुनसरीमा गरि लागू औषधसहित पाँच जना पक्राउ

विराटनगर। मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागू औषधसहित पाँच जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।साउन २ गते कोशी गाउँपालिका–१ मा खटिएको लागू ...

साउन ३, २०८२
गीत-: साउन महिना विशेष गीत

केही  हुँदैन  बाहिरी  शरीर  हरियो  बनाएर बढ्दैन  हौ  पोइको आयु मेहन्दी  खन्याएर।बाहिर जाँदा  रम्रिएर ...

साउन १, २०८२
साउनको पहिलो दिन शिवालयमा बिहानैदेखि भीड

विराटनगर।श्रावण महिनाको पहिलो दिन श्रावण सङ्क्रान्तिको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको  भिड देखिएको छ।देशभरका शिवालयमा बिहानदेखि ...

साउन १, २०८२
कविता -:लज्जावती झार र साउन

लाग्छ ,सधै उस्तै हरियो बनिरहुमाटो माथि प्रोथ्रा बनेर उभिरहुकसैको अनुरागमा नुहिरहन पाउकसैको प्रतिरोधमा लुकिरहन पाउआकाशले ठम्याउन नसक्नेमाटोले गर्व गर्न ...

असार ३२, २०८२
ग़ज़ल

सुना है कि उनका बयाँ कुछ अलग हैकिया कुछ अलग है ज़बाँ कुछ अलग हैमिली है पुराने सितारों की सोहबतयहाँ इन दिनों आसमाँ कुछ अलग हैमिलूँगा नहीं अब पुराने मकाँ ...

असार ३२, २०८२
लक्ष्मी युग्मि विदेशको अनुभव यसरी व्यक्त गर्छिन्

क्यानडाको रिप्लीज एक्वेरियम — टोरन्टोको मुटुमा अवस्थित, समुद्री जीवनको अद्वितीय संसार नजिकैबाट अनुभव गर्न सकिने एक आकर्षक स्थल हो। रंगीचंगी माछा, जे ...

असार ३२, २०८२
मोरङको कोयलपुरमा भेटिएको शवको पहिचान खुल्न सकेन

मोरङ। बुढीगंगा गाउँपालिका,६ स्थित कोयलपुर नहर नजिकको झाडीभित्र गत शनिबार अपराह्न नग्न अवस्थामा भेटिएको युवतीको शवको पहिचान अझै खुल्न सकेको छैन। शव सडे ...

असार ३२, २०८२
उदयपुरको कटारी २स्थित तरकारीको गाडीबाट गाँजा बरामद

उदयपुर । उदयपुरको कटारी नगरपालिका–२ स्थित सिद्धिचरण लोकमार्गमा जाँचको क्रममा प्रहरीले तरकारी बोकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागुऔषध ग ...

असार ३२, २०८२
मुक्तक

मर्यादा चोरी गर्नेहरूको हातबाट पूजा कस्तो होला एउटा रमाउँदा अर्को छाती धुजाधुजा कस्तो होला आस्थाको धरोहरमा अलिकति मानवियता भए,विस्थापित मनभि ...