झापाको गौरादह नगरपालिका–१ खजुरबारीमा माछा मार्ने क्रममा पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय अन्जु मगरकी छोरी ९ वर्षीया स्विकृती मगर, ७ वर्षीया सुस्मा मगर र रोमन परियारकी ११ वर्षीया रोश्नी परियार रहेका छन् ।

Copyright © 2024 / 2026 / शङ्खघाेष मिडिया प्रा. लि. / All Rights Reserved.