Showing १,२५१-१,२६० of १,५८४ items.
जेठ २२, २०८२
मुक्तक

रूवायर मलाई आफू हास्न सिकेर गई म भित्र भएका सबै खुसीहरू झिकेर गई भन्न त आफूलाई सधै अमूल्य छु भन्थि हेर्दा हेर्दै पराई को कौडीमा बिकेर ग ...

जेठ २२, २०८२
कविता -:प्रिय_प्रकृति

कहिले हिमाल बनेर कहिले पहाड बनेर कहिले समथर तराई बनेरतिमी सधैँ मुस्कुराइरहन्छौ, प्रिय प्रकृतिकहिले बतास भनेर कहिले हुरी बनेरकहिले पानी ...

जेठ २२, २०८२
राष्ट्रिय सम्मेलन उद्घाटन गर्न विराटनगर आइपुगे पूर्वराष्ट्रपति भण्डारी

विराटनगर।  विराटनगर महानगरपालिकाले शुक्रबारदेखि विराटनगरमा आयोजना गर्न लागेको उप–प्रमुख तथा उपाध्यक्षहरूको दुई दिने राष्ट्रिय सम्मेलनको उद्घाटन ग ...

जेठ २२, २०८२
पूर्वप्रधानमन्त्री तथा सांसद माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर

 विराटनगर।काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको जग्गा प्रकरण सम्बन्धमा पूर्वप्रधानमन्त्री माधवक ...

जेठ २२, २०८२
कोशी ब्यारेजबाट दुई गोताखोर बेपत्ता

विराटनगर।विपद्‌जन्य घटनाको पूर्वअभ्यास गर्ने क्रममा कोशी ब्यारेजबाट दुई गोताखोर बेपत्ता भएका छन् ।बिहीबार दिउँसो कोशी ब्यारेजको सप्तरी क्षेत्रमा पूर्व ...

जेठ २१, २०८२
एक नमुना र खुसी बिवाहा

बिराटनगर ४का यूवा रोचक पराजुलीले  सरल र सहज बिवाह गरि समाजलाई नमुना देखाएका छन ।धरान निवासी सलिना ढुङ्गाना  सङ्ग  मागि बिवाह गरेका ...

जेठ २१, २०८२
गजल

अचेल मलाई मौसम पनि बेइमानी पो लाग्न थाल्योपढाइ  लेखाइ  गर्नेहरू  नै अज्ञानी पो लाग्न थाल्यो।फुलमा   अचेल   सुवास&nb ...

जेठ २१, २०८२
कविता-:एकता हाेइन नेता दिवस

देशकाे एक डल्लाे एकता माथि काेण काेणबाट डलेठाे बज्रिरहँदानि:शब्द बनेका ओठहरू,यतिखेर, एकताकाे नाममा घाेक्राे च्यातिरहेका छन् ।यहाँ सिंगाे धरत ...

जेठ २१, २०८२
देशभरका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी (जेठ २३ र २४) शुक्रबार र शनिबार स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको ...

जेठ २१, २०८२
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन सुचारु

विराटनगर।काठमाडौँ , यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले एकत। महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर ...