Showing १,५४१-१,५५० of १,७२१ items.
पुस १, २०८१
राजविराज बाट रात्रिकालीन उडान सुरु

राजविराज ,सोमबारदेखि राजविराजको विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ । योसँगै मुलुकका १० वटा आन्तरिक विमानस्थलमा अब रात्रिकालीन उडान हुने भएको छ।& ...

पुस १, २०८१
लोकतन्त्रमाथि ‘कू’ भएको कालो दिवस मनाइँदै

काठमाडौँ , प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदै आएको छ ।  ...

पुस १, २०८१
पत्रकार महासंघको अध्यक्षपदमा निर्मला शर्मा

पत्रकार महासंघको अध्यक्षपदमा निर्मला शर्माविराटनगर ,नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन् । शर्मा पत्रकार महासंघ ...

मंसिर ३०, २०८१
कविता =अादीम मान्छे।

श्रीबहादुर केसी शैलुङ्गे        भक्तपुरकविता -:आदीम मान्छेतिमी अाउनु पर्छअनमत्त रुप लिएर भ्रष्टहरुकाे सामना गर्दैअसत्यकाे बाट ...

मंसिर ३०, २०८१
किरात समुदायको उधौँली पर्व

विराटनगर, ११ स्थित साकेला थानमा भव्यताका साथ किरात समुदायले उधौली  पर्व अर्थात्  चासोक तङ्नाम  मनाएका छन्।किराँत याक्थुङ चुम्लुङ विराटन ...

मंसिर ३०, २०८१
भूपाल अधिकारीका केहि मुक्तकहरू

 भूपाल अधिकारी मुक्तकहरू मान्छे नै हो कि कठपुतली उसलाई थाहा छैन्आफु मालिक हो या हली उसलाई थाहा छैन् व्यासमा बसेर बताउँछ अरूको जीवनी सधै ...

मंसिर ३०, २०८१
आज योमरी पूर्णिमा र धान्य पर्व

विराटनगर, नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले झि पुचको आयोजनामा योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाएका छन्। मार्गशीर्ष शुक्ल पूर्णिमाक ...

मंसिर ३०, २०८१
दुर्घटना भएको कारबाट गाँजा बरामद

सिरहा, धनगढीमाई नगरपालिका-१० जिरोमाइलस्थित  दुर्घटना भएको कारबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । पूर्वपश्चिम राजमार्गमा दुर्घटनामा परेको कारबा ...

मंसिर ३०, २०८१
कविता -:प्रेम

इषप्रन श्री इन्द्रमृत्युको  अन्तिम क्षणबाटतिमीलाई बचाउन पाउँदाजीवनको सर्वोपरि सफलतामानेको यो हृदय ... बहकाउ र लहडमा तिमी बदलिएर सम ...

मंसिर ३०, २०८१
शारदा कार्की द्वारा लिखित शोककाव्य आमा लोकार्पण भएको छ

विराटनगर ,छन्दवाटिका नेपाल ,विराटनगरको आयोजनामा  आयोजित एक भव्य कार्यक्रममा बीच कवि शारदा कार्कीको शोककाब्य 'आमा'को लोकार्पण भएको छ । छन्दवाटिका ...