Showing ७२१-७३० of १,३२० items.
साउन ३१, २०८२
विराट आँखा अस्पतालमा सामाजिक सुरक्षा कोष डेस्क स्थापना

विराटनगर । विराट आँखा अस्पतालले श्रमिक तथा निजी क्षेत्रका कामदारहरूलाई लक्षित गर्दै सामाजिक सुरक्षा कोष (एसएसएफ) को डेस्क स्थापना गरेको छ। शनिबार एक व ...

साउन ३०, २०८२
तीज गीत

राम्रा गीत लेखौँ लाग्छ याे रमैलो तीजकाेचाडबाड   पहिले  जस्तो   छैन  रितकोपुरातन गीत  लेखौँ  कस्ले  गाउँने ...

साउन ३०, २०८२
प्रेस चौतारीको विराटनगर महानगर कमिटी गठन

विराटनगर। प्रेस चौतारी विराटनगर महानगर कमिटी गठन गरिएको छ । विराटनगरमा भएको भेलाले निशान्त ढुङ्गानाको अध्यक्षतामा ७ सदस्यीय महानगर कमिटी गठन गरिएको हो ...

साउन २९, २०८२
विराटनगरको रथयात्रामा हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरमा हुने राधाकृष्ण रथयात्रामा पुष्पवृष्टि गर्ने भएका छन्।राधाकृष्ण मन्दिरमा र ...

साउन २९, २०८२
नक्कली व्याकुल माइला पक्राउ

विराटनगर।इटहरी ,राष्ट्रिय गीत ,सयौं थुँगा फूलका, का सर्जक प्रदीपकुमार राई ‘व्याकुल माइला’को नाममा आफूलाई सक्कली सर्जक भनी चिनाउँदै ठगी गर्दै हिंड्ने म ...

साउन २८, २०८२
सुशिल कोइराला फाउण्डेशनको तीज कार्यक्रम

विराटनगर।सुशिल कोइराला फाउण्डेशनले आयोजना गरेको तीज कार्यक्रम सम्पन्न भएको छ । सुशिल कोइराला प्रधानमन्त्री भएको बेला नेपालको संविधान २०७२ जारी भएको थि ...

साउन २८, २०८२
कोसी प्रदेश अभिभावक संघको धारणा : शिक्षा क्षेत्रमा कुपन प्रणाली लागू गर्न र मौजुदा छात्रवृत्ति नियम खारेजको माग

विराटनगर, २८ साउन ।शिक्षा क्षेत्रमा देखिएको अव्यवस्था र अन्यायका विरुद्ध कोसी प्रदेश अभिभावक संघले कडा धारणा सार्वजनिक गरेको छ। संघकी अध्यक्ष डा. देवी ...

साउन २८, २०८२
विराटनगरमा नयाँ रथको निर्माण कार्य पुरा

विराटनगर।श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट भाद्र १ गते विराटनगरमा निकालिने ५८औं संस्करणको श्रीराधाकृष्ण रथ यात्राको लागि नयाँ रथको निर्माण कार्य पुरा भए ...

साउन २७, २०८२
पाँच हाइकु

एक्लो यो मनभौतारिएर सधैँतिमी नै खोज्छ।१.मन मन्दिरयो हृदयमा हुन्छआस्थाको घर।२.दुई किनारनछोई हरदमबग्दो छ प्रेम।३.भरेर खुसी यौवनका कोपिलाफक्री रहन्छ ...

साउन २७, २०८२
गजल

 धेरै छन् अधुरा कथा जिन्दगीकोसुनाउँछु  पुरा कथा जिन्दगीको।कसैले   मलाई  दिइरन्छ पीडाचलाएर  छुरा कथा जिन्दगीको।को छ र सुन ...