Showing १,२८१-१,२९० of १,३२० items.
फागुन ३, २०८१
निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ५२ जनाको स्वास्थ्य परीक्षण

विराटनगर, नोना कोइराला स्मृति प्रतिष्ठान, बूढीगंगा गाउँपालिका र केएचडीसी नेपालको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । मोरङको बू ...

फागुन ३, २०८१
कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगर दोस्रो

विराटनगर, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा महानगरतर्फ विराटनगर महानगरपालिका दोस्रो भएको छ । ६ वटा ...

फागुन २, २०८१
विराटनगरको सोरुमबाट कार चोरी सुनसरीमा फेला

विराटनगरको सोरुमबाट चोरी भएको कार सुनसरीमा फेला परेको छ । मोरङ प्रहरीका प्रहरी प्रमुख एसपी नारायण चिमरीयाले बिहीबार राती विराटनगरको सोरुमबाट चोरी भएको ...

फागुन २, २०८१
धरानमा यो वर्ष ६१ करोडको सुन्तला कारोबार

धरान ,कृषिउपज बजार धरानमा यो वर्षको माघ अन्तिमसम्ममा ६१ करोड बराबरको सुन्तलाको कारोबार भएको छ । गत बर्ष भन्दा ३ करोडको कारोवार घटेको कृषी उपज बजारले ज ...

फागुन २, २०८१
कविता - रमा हुन।

कविता - रमा हुन।नभएर के भयो र म सङ्ग हजुर बाहेक को छ र मसङ्गघरि झसङ्गघरि तरङ्गहजुैमा छ स्मृति!यादका तरेली र तस्वीर छरिएकाछापिएका छन् हृदयमाय ...

फागुन २, २०८१
कविता -:अमूर्त प्रेमको चिता

कविता -:अमूर्त प्रेमको चिताम तिमीलाई प्रेम दिन खोजिरहेँ,तिमी मौन भयौ—बुझ्नै नसकिने कुनै रहस्यझैँ,वा सम्भवतः, बुझ्नै नचाहिने एक अव्यक्त कथा।तिमी मेरो च ...

फागुन १, २०८१
शिवनारायण सिंगलको-: समाज सेवा///// पद्य कविता

शिवनारायण सिंगलको-: समाज सेवा///// पद्य कविता                          -=========सेवा ...

फागुन १, २०८१
पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वलाई मूल समारोह समिति गठन

काठमाडौँ ,पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वलाई व्यवस्थित रुपमा सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वम ...

माघ २९, २०८१
प्रेम प्रधान-:कविता प्रकृति

प्रकृति राम्री  छेसार्है गुणवान् छे।प्रेमत्यागी छसमर्पणमा रमाउछ।जीवनउक्षृन्खल र उजण्ड छसबैसँग घुलमिल गर्छ ।प्रेम, प्रकृति र जीवनएउटा सम्बन्ध ...

माघ २८, २०८१
नेपाल स्काउट , कोशी प्रदेशको आयोजनामा सम्पन्न

विराटनगरमा,   २०८०/१०/२५ गतेदेखि २८ गतेसम्म  संचालित चौथो प्रादेशिक ज्याम्बोरेटको मिति २०८१/१०/२८ गते औपचारिक रूपमा विराटनगरमा सम्पन्न ...