Showing ७६१-७७० of १,७२१ items.
भदौ ४, २०८२
घरेलु महिला उद्यम समिति मोरङले टपरी र नृत्य प्रतियोगिता राखेर तीज मनायो

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङले तीजको अवसरमा टपरी बुन्ने प्रतियोगिता र नृत्य प्रतियोगिता हस्तनिर्मित सामग्री प् ...

भदौ ३, २०८२
कविता -:दिल खोलेर सोचौँ

 सोंचमा केको अङ्कुस?सोंचमा केको प्रतिबन्ध ?सोच्न पनि पार्टीको आदेश चाहिने!श्रीमानलाई श्रीमतीकोश्रीमतीलाईश्रीमानको स्वीकृति चा ...

भदौ ३, २०८२
विराटनगरमा महिला शिक्षकद्वारा शैक्षिक कार्यतालिकाविरुद्ध ज्ञापनपत्र

विराटनगर । विराटनगर महानगरपालिकाले प्रकाशित गरेको २०८२ सालको शैक्षिक कार्यतालिकामा हरितालिका (तीज), ऋषि पञ्चमी र जितिया पर्वलाई वर्षे बिदाबाट कटौती गर ...

भदौ ३, २०८२
कविता-;शीर्षक :- आफैँ बन्नु छ ईश्वर

छैन ईश्वर थन्केकाे कुनै स्थान विशेषमासर्वत्र सममा ईश अस्तित्व छ प्रत्येकमा ।मभित्र र तिमी  भित्र सबैकाे भित्र बाहिरईश्वर छ र हामी छाैँ निर्जीव जी ...

भदौ ३, २०८२
प्रेस चौतारी मोरङको तिज मिलन कार्यक्रम सम्पन्न

विराटनगर ।   प्रेस चौतारी मोरङको तिज मिलन कार्यक्रम सम्पन्न  भएको छ।  कोशी प्रदेशकी उप–सभामुख सिर्जना दनुवारले तिज पर्वले सबै जातजाति र ...

भदौ ३, २०८२
कविता-“मनभित्रका आर्तनादहरू”

म मेरा मनभित्रका आर्तनादहरूलाईमनभित्रै सजाएर राख्न सकूँजस्को बाहिरी दुनियाँसँगकुनै सरोकार नहोस्वा मेरा यी आर्तनादहरूकसैको हाँसोको पात्रनबनुन ...

भदौ ३, २०८२
कविता -:शीतका बुँदहरु

प्रायजसोम घामभन्दा अगावै उठ्छुअनि दिनहुँ हेर्छुमनका पात पातशीतका बुँदहरू ।पानीका नीला बुँदहरूमाम अक्षर देख्छु,कलम देख्छु,कविता देख्छु ।कोक्रोमा खेल्दै ...

भदौ ३, २०८२
प्रेम गीत

तिमी  मेरी रुक्मणी  हौ म चाहिँ  कृष्ण काले हामी  दुईको  माया  पिरम  कस्तो झालेमाले।तिमीले लग्यौ घुमाउन त्यो रा ...

भदौ ३, २०८२
उद्घोषदैनिकले २१औं वार्षिकोत्सवको अवसरमा गर्‍यो नारी सम्मान र पुरस्कार

विराटनगर । भाद्र २/उद्घोष दैनिकको २१औँ वार्षिकोत्सवका अवसरमा विभिन्न ६ वटा सम्मान र पुरस्कारबाट ६ जना सम्मानित तथा पुरस्कृत भएका छन् । उनीहरूलाई ...

भदौ २, २०८२
कबिता-: आभाष ,नया सून्यताको

पश्चिम किनारामा फर्केर, घर छेवैको त्यो नदि छेउ म एकटक हेरी रहेछु डुब्दै गरेको त्यो घाम ...हेर्दै छु डाडा माथि..चड्दै गरेको त्यो औशीको र ...