Showing ३७१-३८० of ५३९ items.
वैशाख २२, २०८२
कविता -:छन्द: सारङ्गिका शीर्षक: बहिरो

घटघट पार्थ्यो मदिरा हरपल गर्थ्यो नखराअभिनय गर्दे नटुवाजग भर बन्थ्यो अगुवा खुसखुस गर्थ्यो कहिले जुस घुस खान्थ्यो जहिलेखुब खुन चुस्थ्यो द ...

वैशाख २२, २०८२
पूर्णबहादुर श्रेष्ठ हृदयङकृत का कविता -"बस"

तिमी मज्जाले चपाएर बसतिमी ढ्याउ गर्दै अघाएर बसतिमी चाहीं टुटुलु हेरेर बस्तिमी मान्छे पिच्छे बोली फेरेर बसयो देश ठुला कुर्सिमै बस्नेहरुको होत्यसैले बेस ...

वैशाख २१, २०८२
लब खड्का का चार मुक्तक

आजको फलाम भोली कुटो हुन सक्छ यहाँ आजको अग्लो रूख भोली ठुटो हुन सक्छ यहाँ खै किन मान्छेहरू अन्धाधुन्ध कानको भर गर्छन आज आँखाले देखेका भो ...

वैशाख १९, २०८२
कविता :-"मेरो देश"

बुद्धको देश-आन्दोलनकारीको देशएकताको देश-बाईसे चीबिसे राज्यहरूको देशकृषि प्रधान देश-बिऊ बिजन नभएको देशब्यापारीहरुको देश-बिचौलियाहरुको देशलोकतान्त्रिक द ...

वैशाख १७, २०८२
लब खड्का का चार मुक्तक

मुक्तक-;१हतियार को ताकत धार गरे पछि थाहा हुन्छ यात्रा को कठिनाइ पार गरे पछि थाहा हुन्छमुस्कान र बोलीले कहाँ सच्चा पहिचान खुल्छर मान्छे को नि ...

वैशाख १७, २०८२
कविता -:ऊ एक शिक्षक

  ऊ एक शिक्षक  अनेकौं पेशाभन्दा  माथि छ  कर्मले तर बारबार उसैलाई अभावले च्याप्छसमाजको नजरले च्याप्छ ।जिन्दगीको क्षितिजमा  ...

वैशाख १६, २०८२
कविता -:शिक्षक

महान ग्रन्थ हुन् यीजसका हरफहरूमा सत्य समाहित छ।झुटाे बाेल्दैन बाेले लाखाैकाे हत्या हुन्छ ।कलिला मष्तिष्ककाे कालिगढ हाे यी शिक्षक हुन् ।  ...

वैशाख १४, २०८२
आन्दोलन कविता - ` अब आगो बाल्ने ´

नेतालाई   शिक्षकले   चुनावमा  बोक्यौँयिनलाई  गाह्रो  पर्दा   माउ बनी छोप्यौँएक माघले जाडो जान्न खै बुझेको ...

वैशाख १३, २०८२
पोखरेलको आत्म वृत्तान्त जीवनी लोकार्पण

विराटनगर।वरिष्ठ साहित्यकार बलरामपोखरेलद्वारा लिखित आत्म वृत्तान्त जीवनलोकार्पण गरिएको छ ।नेपाल स्रष्टा समाज कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार् ...

वैशाख १२, २०८२
शिक्षक गीत - ` फुट्यो बाँध हाम्रो ´

यतिबिघ्न   धैर्यताले आन्दोलन गर्दा सरकारको कानमा बतास लागेन त मर्दा ।आफ्ना कमि कमजोरीको छैन ख्याल ठ्यामैअचम्म छ कालो बादल मगजमा  ड ...