तिमीले देख्न नसकेकोस्पर्श गरेर छुन नसकेकोआँखाको बाँधले बाध्न नसकेको हेर्दा हेर्दै थाम्न खोज्दा खोज्दै गर्दा अनायसै झरेको आँसु हुँ म।न ...
पछाडि फर्केर हेर भैयाएकपटक आफूलाई राँगालाई हानेको दुवालीलेपिडौलामा लागेका दुखाइहरू आफूलाई बच्चा बनाएर सँम्झ एक पटक बि ...
पाँच दिन अघि सालीको बिहेमा गएर आएँ। यो बिहेमा श्रीमतीको सिफारिसमा आधीतोला सुनको सिक्री सालीलाई उपहार दिन बाध्य पारिएको गहिरो पीडामा म चिन् ...
हैन रातको बाह् बजिसक्यो सुत्ने हैन भन्या ?केटाकेटी उज्यालोमा चाँडै ब्यूँझन्छन् ।भोलि लेखेपनि त हुन्छ नि ? लेख्न थालेपछि हजुरलाई केहिको चिन्ता हुँदैन ह ...
विराटनगर, साउन १० — विराट मैथिल नाट्यकला परिषद् परिवारको आयोजनामा १८औं श्रृङ्खला तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता अध्यक्ष ...
तिमी तारा हेर्छौऊ जस्तै भएर बस्न चाहन्छौम आकाश हेर्छुत्यसरी नै बस्न चाहन्छुबाटो आ आफ्नै हुन्छप्रगतिको, उन्नतिको र अवनतिकोसगरमाथा टेक्ने रहरकसलाई हुन्न ...
तराईको छाती चिरेरकुल्चिएर हिलो नभएको खेतरुँदै भन्छ एक वृद्ध किसान—‘त्यो हेलिकप्टर मृत्यु बोकेर आइरहेछ किसर्कारका मान्चेहरूका हेलिकप्टर चढ्ने रहर बोकेर ...
श्रावण सोमवार मन्दिर आईशिरमा सौभाग्य सिन्दुर लाईहै ! भोले बाबा तिम्रो दरवारमा ब्रत बसेका छन् घरघरमा दर्शन दे ...
आज रातभर सपनामा देखेंमन भरि मायाँ उमङ्ग र बेचैनहरू छनबिसन्चो र बेखुस नआओस समय तिमीलाई पल पल मंगल कामना पृय मान्छे....रहर र खुसी सकिएको श्या ...
खै के दियौ जनतालाई भन नेता घन्टा दियौ गरिबलाई जहिले नि दुःख अनि लन्ठा दियौ।कामको माखो मार्दैनौ केही भ्रष्टाचारमै लिप्त हाम्रो देशको हालत&nbs ...
















