Showing २०१-२१० of ५८५ items.
कार्तिक ५, २०८२
चौथो कोसी प्रदेशस्तरीय कविता प्रतियोगिता सम्पन्न

विराटनगर।सुनसरी ,चौथो कोसी प्रदेशस्तरीय कविता प्रतियोगिता २०८२ को उपाधि केशव रिमालले हात पारेका छन् । ११७ औँ लक्ष्मीप्रसाद देवकोटा जन्म जयन्तीको अवसर ...

कार्तिक २, २०८२
ईरानराईको चुडेल्नी कथा सङ्ग्रह लोकार्पण

विराटनगर । बेलबारी ,साहित्यकार ईरानराईको कथा सङ्ग्रह "चुडेल्नी" आज शनिवार लोकार्पण  गरिएको छ ।सगरमाथा इङ्ग्लिस स्कुल बेलबारीको सभाकक्षमा भएको सार ...

असोज ३१, २०८२
कविता:- पिण्ड

विधालयमा आलु कलेजमा आलु खेल कुदमा आलु कमाइ धमाइ आलु घर ब्यवहारमा आलु जीवन भर आलु भन्दा केही खाको छैन     ...

असोज २९, २०८२
२०८२ सालको भैरव पुरस्कार कृष्ण प्रधानलाई, हरिप्रसाद शर्मालाई वाङ्मय तथा विवश पोखरेललाई प्रतिभा पुरस्कार

विराटनगर।असोज २९, काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार भैरव पुरस्कार गुठीले बुधवार प्रदान गरे ...

असोज २९, २०८२
गजल -अचानक रातमा

बाँसुरी कसले बजायाे अचानक रातमायादले उनकाे सतायाे अचानक रातमाबैगुनीले बिर्सियाे भन्ने लागेको थियोे सम्झिएकाे रै´छ आयो अचानक रातमा मनले चाहेक ...

असोज २९, २०८२
कविता-:प्रश्न

निभ्यो एउटा आशाको दियो कतै दुर गएर अब कहिलै नबल्ने गरि।जीवनका सलेँदाहरु सङ्घर्षका पसिनामा मोलेरबाल्ने अठोट बोकेर  मातृभूमि छो ...

असोज २८, २०८२
कविता -:अस्ताचल खैरा बादल

बादलका रूपाकृतिभित्रप्रमुदित देखिन्छन् आडम्बरी आकाशकाकुटिल सौन्दर्यसघन कालाे बादलकतै मदारीका भालुजस्ताकतै कालाे बिरालोजस्ताकतै&nbs ...

असोज २८, २०८२
कविता -:एक थुप्रो खरानी

शिवपुरी डाडाको टुप्पामा पुगेर यतिबेलामेरो सजिव सालिकले दर्शन गरिरहेछचिच्याई चिच्याई रोईरहेको राजधानीहरेक साँझ त्यही बाटो हुदै अहिलेमुसुक्क मुस्कुराउदै ...

असोज २६, २०८२
विराट साहित्य संगमकाे २३०औं साहित्यिक शृङ्खला सम्पन्न

विराटनगर।२०८२-०६-२५गते प्रत्येक महिनाकाे अन्तिम शनिबार ,मासिक साहित्यिक २३०अाै शृङ्खला राष्ट्रसेवक सहकारी भवनको हलमा सम्पन्न भएको छ।संस्थाका अध्यक्ष म ...

असोज २५, २०८२
साहित्यिक दिग्गजहरूद्वारा ‘उड्दे पतंग’ पुस्तकको लोकार्पण

विराटनगर।भारतको उत्तर प्रदेश ,बहजोई (संभल)। स्थानीय कवि दीपक गोस्वामी ‘चिराग’को कृति ‘उड्दे पतंग’ को लोकार्पण  भएको  छ। उक्त कार्यक्रममा देश ...