Showing ९४१-९५० of १,५८२ items.
भदौ ११, २०८२
कविता -:इन्द्रेणी यात्रा

निस्संदेह चुपचाप गुडिरहेको छ जीवन हावासगैँ सुनसान रातमा यसरी तपतप खसेका मोती जस्तै पानीका कणहरूमातैरिएर सयर गर्दैछन् नाग ...

भदौ ११, २०८२
गजल -:जिन्दगी

राख्न सक्नुपर्छ अब  हात हातमा जिन्दगीप्रेम मिसाएर  हरदम बात बातमा जिन्दगी।कहिलेकाहीँ हार हुँदा असफलता भन्नेहरूखोजी गर  पाउनेछौ  फू ...

भदौ ११, २०८२
मोरङ कारागारमा महिला कैदी मृत फेला

विराटनगर । मोरङ जिल्ला कारागारमा सजाय भोगिरहेकी महिला कैदी मृत अवस्थामा फेला परेकी छिन्।सुनसरी बराहक्षेत्र–६ की ३२ वर्षीया राधा भट्टराई बुधबार बिहान म ...

भदौ १०, २०८२
कविता -:झुपडीहरूका बस्ती

भकारीहरूयहाँ प्रवेश पाउँदैनन्किनभने,तिनको आवश्यकता छैन यहाँ दाईँ नै हुँदैन, दराज र पलङहरूयहाँ देखिँदैनन् किनभने,तिनको पहुँच नै हुँदैन&n ...

भदौ १०, २०८२
कविता-: गीत शैलीमा

मन सुमन भए सवल मनभरी अलमल भय काँछ मन बचन लीहुरुरुरु जब ताप पर बलिरयोमुसुमुसु मुसकान गहनतम यो।।१ ।।सुलुलुलु बगदै जल जमिन उपर्परपर उपरै सहज जनधनैपर ...

भदौ १०, २०८२
आज तीज पर्व हादेवको पूजाआराधना गरी मनाइँदै

विराटनगर । आज तीज पर्व। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व महादेवको पूजाआराधना गरी मनाइँदैछ।  भाद्र शुक्ल तृतीयाको दिन हिन्दु ...

भदौ १०, २०८२
पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट

काठमाडौं। पशुपतिनाथ मन्दिरमा यस वर्ष पहिलो पटक गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेट गरिएको छ। आज तीजको दिन मन्दिरमाआउने  भक्तजनको घुईंचोका कारण महि ...

भदौ १०, २०८२
तीज पर्व के हो ?

हिन्दू धर्मावलम्बीहरूले मनाउँदै गरेका चाडहरूमध्ये तीज अर्थात् हरितालिका पर्व एउटा छुट्टै अनि विशेष महत्व बोकेको पर्व हो। प्राचीन कालमा पर्वतराजकी ...

भदौ ९, २०८२
लेटाङमा अन्तर विद्यालयस्तरीय कविता प्रतियोगिता

लेटाङ।मोरङ , १८ औँ पुस्तकालय दिवसमा लेटाङमा कविता प्रतियोगिता सम्पन्न भएको छ । शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र लेटाङको आयोजनामा संस्थाको ...

भदौ ९, २०८२
जिल्ला अदालतको आदेशविरुद्ध रवि लामिछाने उच्च अदालत धाए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रूपन्देही जिल्ला अदालतको आदेशलाई उच्च अदालतमा चुनौती दिएका छन् ।बुटवलस्थित सुप ...