Showing ८३१-८४० of १,३२० items.
असार ३२, २०८२
कविता- काहां म खोजौ प्रभु रामलाई

न जलमा न थलमा न आकाश गङगा न मठमा न मंन्दिर न गंगा किनाराप्रभु कृष्ण काहां हुनुहुन्छ भनि पुकारे        &nb ...

असार ३२, २०८२
मुक्तक

अचेल मलाई बरू दौरा को भर लाग्छ कुर्ती को भर लाग्छ अचेल मलाई बरू चुरोट को भर लाग्छ सुर्ती को भर लाग्छ चेतन सिल मानव भनाउदा प्रति सम्पूर्ण भरो ...

असार ३२, २०८२
गजल ,-:आमा

हो !   ईस्वरको   जीवन्त रुप  हुन् आमाशान्तिको प्रर्यायवाची अनुरुप हुन् आमागाएर कहिल्यै सक्दै नसकिने! आमाको महत्वःसन्तानका&nbs ...

असार ३२, २०८२
जहदा गाउँपालिका बाट अवैध हतियार सहित दुई जना पक्राउ

 विराटनगर । मोरङको जहदा गाउँपालिका–४ हटिया टोलबाट अवैध हतियार पेस्तोल सहित २ जना युवालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंग ...

असार ३२, २०८२
बालकृष्ण खाणको ‘अर्थपूर्ण’ पत्रकार सम्मेलन

विराटनगर । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति उठ्ने तयारी गरिरहेका नेता डा. शेखर कोइराला सभापति शेरबहादुर देउवा निकट नेताहरु आफ्नो समूहमा तान् ...

असार ३१, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो

 विराटनगर। पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हाे । बुधबारदेखि ...

असार ३१, २०८२
चारु

ऊ मेरो  अगाडि रोएको झैँ गर्छजति पर  जान्छु उति  वर सर्छ।के छ त्यो मनैमा  बताऊ खुलेरनत्र तिम्रो सामु मेरो आँसु झर्छ।दुख र सुखको बना ...

असार ३१, २०८२
कविता-; साथीहरूलाई देखाएँ मेरो माटो

सुर्य खण्डित भएर भूगोल निर्माणक‍ोजङ्गली युग पश्चात्मानिसहरूले देश खोजेभेष खोजेआफ्नै संस्कार रोजे कतै थिएन अनिकालको नामनिशानन कतै थियो ह ...

असार ३१, २०८२
स्वास्थ्य बिमाको सर्भर डाउन हुँदा बिरामीलाई सास्ती

देवराज तामाङ स्वास्थ्य बिमाको सेन्ट्रल सर्भर डाउन हुँदा आज(मंगलबार)  बिहानैदेखि मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेकोविराट मेडिकल कलेज तथा श ...

असार ३१, २०८२
चितवन निकुञ्जबाट सालकको खपटासहित ५ जना पक्राउ

विराटनगर।चितवन,दुर्लभ वन्यजन्तु सालकको खपटासहित टिकौलीबाट पाँचजना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जमा तैनाथ नेपाली सेनाको नयाँ गोरख ...