Showing ५६१-५७० of १,३२० items.
असोज २९, २०८२
२०८२ सालको भैरव पुरस्कार कृष्ण प्रधानलाई, हरिप्रसाद शर्मालाई वाङ्मय तथा विवश पोखरेललाई प्रतिभा पुरस्कार

विराटनगर।असोज २९, काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार भैरव पुरस्कार गुठीले बुधवार प्रदान गरे ...

असोज २९, २०८२
किसानलाई अन्न भित्र्याउन धमाधम पाकेको धान काट्न थाले

विराटनगर। असोजको अन्त्यसँगै देशभरका किसान अहिले अन्न भित्र्याउने काममा व्यस्त भएका छन्। वर्षा रोकिएसँगै खेतका पाकेका धान काट्ने र घरमा भित्र्याउने चटा ...

असोज २९, २०८२
गजल -अचानक रातमा

बाँसुरी कसले बजायाे अचानक रातमायादले उनकाे सतायाे अचानक रातमाबैगुनीले बिर्सियाे भन्ने लागेको थियोे सम्झिएकाे रै´छ आयो अचानक रातमा मनले चाहेक ...

असोज २९, २०८२
कविता-:प्रश्न

निभ्यो एउटा आशाको दियो कतै दुर गएर अब कहिलै नबल्ने गरि।जीवनका सलेँदाहरु सङ्घर्षका पसिनामा मोलेरबाल्ने अठोट बोकेर  मातृभूमि छो ...

असोज २९, २०८२
घरमा पैसा जलाइएको देखिएको भिडियोलाई देउबाले भने फेक भिडियो

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेको ‘घरभित्र पैसा जलाइरहेको’ दाबी गरिएको भिडियोलाई फेक रहेको ...

असोज २८, २०८२
मोरङमा तीन महिनाको निःशुल्क ब्युटिसियन तालिम सम्पन्न

विराटनगर। सौन्दर्यकला व्यवसाय संघ नेपाल, मोरङ जिल्ला कमिटीद्वारा आयोजना गरिएको तीन महिनाको निःशुल्क ब्युटिसियन तालिम सम्पन्न भएको छ। यस तालिमको मुख्य ...

असोज २८, २०८२
असहाय बालबालिकासँग मनाए डिल्लीबहादुरले जन्मोत्सव

बेलबारी।मोरङ । पछिल्लो समय महँगा महँगा होटेल तथा रेस्टुरेन्टमा गएर आफ्नो जन्मोत्सव मनाउने चलन चलिआएको  छ । तर बेलबारीका डिल्लीबहादुर थापाले भने अ ...

असोज २८, २०८२
हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको सन् २०२३ मै हत्या भएको पुष्टि

काठमाडौँ।असोज २८ — हमासद्वारा मारिएका भनिएका नेपाली युवा विपिन जोशीको सन् २०२३ कै अन्त्यतिर हत्या भएको पुष्टि भएको छ। इजरायलस्थित नेपाली दूतावासका अनु ...

असोज २८, २०८२
कविता -:अस्ताचल खैरा बादल

बादलका रूपाकृतिभित्रप्रमुदित देखिन्छन् आडम्बरी आकाशकाकुटिल सौन्दर्यसघन कालाे बादलकतै मदारीका भालुजस्ताकतै कालाे बिरालोजस्ताकतै&nbs ...

असोज २८, २०८२
कविता -:एक थुप्रो खरानी

शिवपुरी डाडाको टुप्पामा पुगेर यतिबेलामेरो सजिव सालिकले दर्शन गरिरहेछचिच्याई चिच्याई रोईरहेको राजधानीहरेक साँझ त्यही बाटो हुदै अहिलेमुसुक्क मुस्कुराउदै ...