विराटनगर ।काठमाडौँ, महानगर प्रहरी प्रमुखबाट राजीनामा दिएपछि राजु पाण्डेले बालेनलाई प्रेरणाको स्रोत मानेर अगाडी बढ्ने प्रण गरेका छन्। राजीनामा दिएपछि कुराकानी गर्नेक्रममा उनले बालेन शाहबाट आफूले धेरै कुरा सिकेको बताएका छन् 


उनले भने,"संसारमा सबैभन्दा ठूलो कुरा भनेको लोभ छाड्नुपर्छ । लोभ सबैभन्दा ठूलो शत्रु हुन्छ र त्यो कुरा मैंले मेयर सायबबाट सिकेंको छु। निरन्तर रुपमा काम गर्ने हो । त्यो कामको मुल्यांकन गर्ने जनता नै हुन् । मेरो प्रेरणाको स्रोत हो।