विराटनगर।झापाकाे सुरुङ्गामा भएकाे सवारीसाधन दुर्घटनामा दुइको मृत्यु  ११ जना घाइते भएका छन्।

दुर्घटनामा भद्रपुरका आफुद राजवंशीको १८ महिनाका छोरा  आरुति राजवंशीको अस्पताल ल्याई पुर्याउना साथ डक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको थिए । बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा बालकको मृत्यु भएको थियो । यसैगरी उपचारकै क्रममा बिर्तासिटी अस्पतालमा भद्रपुर–८ की ४० बर्षीया सुस्मा राजवंशीको पनि   मृत्यु भएको प्रहरीले जनाएको छ ।