विराटनगर।चैत ९ — Principal Association of Nepal (PAN) को आयोजनामा आइतबार विराटनगरस्थित पोखरिया माध्यमिक विद्यालयमा 'निरन्तर मूल्याङ्कन प्रणाली (CAS)' ...
विराटनगर । चैत १९ गतेदेखि सुरु हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोरङबाट १८ हजार १७५ जना विद्यार्थी सहभागी हुने भएका छन्।शिक्षा विकास ...
गरेर नित्य साधना अगाडि बढ्नु पर्दछसहर्ष कर्मले सदा समग्र दुख्ख हर्दछविशाल राख भावना पुगिन्छ शुभ्र टाकुरीप्रभात&n ...
मान्छेसंग एउटा यस्ताे महा-दीर्घराेग छ, जसले मान्छेकाे दृष्टिलाई चाैतर्फी रूपमा हेर्नै नदिइ एकतरफा रूपमा एउटा कुना तिर सीमित पारिदिएकाे छ । ...
विराटनगर । प्रि–मनसुन सुरु हुने बित्तिकै कोशी प्रदेशमा यसले मौसमी असर देखाउन थालेको छ । केही दिनअघि धनकुटासहितका जिल्लाहरुमा ठूलो क्षति गराउने गरी हाव ...
मानव सभ्यताको दीर्घ यात्रामा आर्थिक र सामाजिक व्यवस्थाका अनेक प्रयोगहरू भएका छन्। ती प्रयोगहरू मध्ये पूँजीवाद र समाजवाद सबैभन्दा प्रभावशाली विचारधाराह ...
रङ्गेली। (मोरङ), चैत ५ — रङ्गेली नगरपालिका–८ स्थित श्री महालक्ष्मी माध्यमिक विद्यालय, दरबेशामा पहिलो पटक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा महिल ...
विराटनगर।मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित मुसहर बस्तीमा बुधबार दिउँसो भएको आगलागीले १० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । करिब ४५ मिनेटसम्म ...
सबै राम्रै छ!सबै ठिकै छ!हिजो झैँ बिहान उज्यालोसगँ मुस्कुराउँदै बिउँझिएकै छ!साँझ पनि उस्तै गरी अँध्यारो ओढेर अस्ताएकै छ!हावा उस्तै चलेकै छ,आकाश उस्तै फ ...
विराटनगर।आयोजित ३९औं गणगौर पुजा महोत्सव २०८२ मा ५ महिला सम्मानित भएकी छन् ।नेपाल मारवाडी गणगौर पूजा समिति विराटनगरले समाजमा बेग्लै पहिचान बनाउन सफल ५ ...

















