Showing ५४१-५५० of १,७२१ items.
कार्तिक २३, २०८२
प्रभात साकोसको २९ औं वार्षिक साधारणसभा सम्पन्न

विराटनगर ।कार्तिक २२, झोराहाट (मोरङ) — प्रभात साकोसको २९ औं वार्षिक साधारणसभा विभिन्न रचनात्मक कार्यक्रमसहित सम्पन्न भएको छ।कार्यक्रममा संस्थाका अध्यक ...

कार्तिक २३, २०८२
खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

विराटनगर।खोटाङ, २२ कात्तिक : यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति गरेको छ । कृ ...

कार्तिक २३, २०८२
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण

विराटनगर ।काठमाडौँ, २२ कात्तिकः पत्रकार एवं लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष र संरक्षणका कथासम्बन्धी विषयवस्तु समेटिएको ‘ज्ञानिका’ ...

कार्तिक २३, २०८२
सपनामा देखेकोसिला उत्खननपछि भेटिँदा माता र झाक्रीको लाग्यो भिड

विराटनगर ।इलाम — इलाम नगरपालिका–९ नरपतीकी २३ वर्षीया प्रमिला कार्कीले सपनामा ‘सिला भेटिन्छ’ भन्ने देखेपछि गरिएको उत्खननमा साँच्चिकै सिला भेटिएको छ। सप ...

कार्तिक २३, २०८२
इटहरी महफिल शृङ्खला-१, २०८२ सम्पन्न

विराटनगर । नेपालबिटको आयोजनामा इटहरी, सुनसरीमा रहेको कस्तुरी कलेजको सभाहलमा एक विशेष कार्यक्रमको आयोजना गरेर महफिलको पहिलो शृङ्खला सम्पन्न भएको छ ।महफ ...

कार्तिक २३, २०८२
कोसी साहित्य–कला परिषद् नेपाल’ को सल्लाहकार चयन

बेलपारी ।मोरङ ‘कोसी साहित्य कला परिषद् नेपाल’ ले वरिष्ठ साहित्यकार हर्कमान तामाङ संयोजक रहेको पाँच सदस्यीय सल्लाहकार समितिको चयन गरेको छ । संस्था दर्त ...

कार्तिक २२, २०८२
गीत

 थियो याद अनौठो उमङ्ग अनौठो थियो छाती  भित्र  तरङ्ग अनौठो।नजरमा नजरले गरी चिनाजानीअनि  हृदयले  लेखेथ्यो  कहानी  ...

कार्तिक २२, २०८२
पूर्वमन्त्री मोहम्मद आफताव आलमको मृत्यु

विराटनगर ।नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु भएको छ। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत आलमको आज बिहान ३ बजे ...

कार्तिक २२, २०८२
कविता -:ईश्वरसँग विनिमय

उहिल्यै कतैनित्सेले भन्योभगवान मरिसक्योतथापि मैले सधैं पत्याएको छुसबैको दाता उही होत्राता उही होव्याख्याता उही होसाँच्चै हो भनेए! भगवान् के& ...

कार्तिक २२, २०८२
हराएको १ सय वर्षपछि व्रह्मा मन्दीर पुनःस्थापना, बालेनले गरे उद्घाटन

विराटनगर ।काठमाडौँ , हराएको झण्डै एक सय वर्षपछि व्रह्माको मन्दीर पुनःनिर्माण गरी काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले उद्घाटन गरेका छन् ।१९९० सा ...