Showing १११-१२० of १,७२१ items.
चैत ९, २०८२
कक्षा १२ का विद्यार्थीलाई बिदाइसँगै करियर मार्गदर्शन कार्यक्रम सम्पन्न

विराटनगर । पोखरिया माध्यमिक विद्यालय ले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै शुभकामना तथा बिदाइ कार्यक्रमसँगै “अतिरिक्त ज्ञानीसँग हाम्रा ...

चैत ९, २०८२
अब नेपालीको प्रत्येक भान्साघरमा ढिके नुनको प्रयोग

विराटनगर ।विराटनगरमा अब ढिकेनुनको प्रयोग बढ्न थालेको छ। समाजमा परम्परादेखि नै स्वास्थ्यप्रद खाद्य सामग्रीको उपयोग हुँदै आएको छ। यस्तै परम्परागत र बहुप ...

चैत ८, २०८२
विराटनगरमा दुई छैठ गीतको छायांकन सम्पन्न, चैती पर्वमा सार्वजनिक गरिने

विराटनगर । २०८२/१२/८ नेपाली भाषामा निर्माण गरिएका दुईवटा छैठ गीतको छायांकन विराटनगरस्थित सिंघीया खोलामा सम्पन्न गरिएको छ। आइतबार गरिएको छायांकनमा पारम ...

चैत ८, २०८२
विराटनगरमा निरन्तर मूल्याङ्कन प्रणालीसम्बन्धी एकदिने प्रशिक्षण गोष्ठी सम्पन्न

विराटनगर।चैत ९ — Principal Association of Nepal (PAN) को आयोजनामा आइतबार विराटनगरस्थित पोखरिया माध्यमिक विद्यालयमा 'निरन्तर मूल्याङ्कन प्रणाली (CAS)' ...

चैत ८, २०८२
मोरङबाट १८ हजार बढी विद्यार्थी एसईईमा सहभागी हुँदै

विराटनगर । चैत १९ गतेदेखि सुरु हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोरङबाट १८ हजार १७५ जना विद्यार्थी सहभागी हुने भएका छन्।शिक्षा विकास ...

चैत ७, २०८२
साहित्यकार निर्मला कोइरालाद्वारा सम्पादक समालोचनासङग्रह अक्षरको यात्री विमोचन

विराटनगर ।निर्मला कोइरालाद्वारा सम्पादक समालोचनासङग्रह अक्षरको यात्री  विमोचन भएको छ। साहित्यकार निर्मला कोइरालाको समालोचना विधाको सशक्त उपस ...

चैत ७, २०८२
एमाले उम्मेदवार इरन राईले गरे २६ वडामै धन्यवाद कार्यक्रम सम्पन्न

 मोरङ।  क्षेत्र नं ३, फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य पदका नेकपा एमालेकाे क्षेत्र ३ का उम्मेदवार इरनकुमार राईले मोरङ क्षेत्र नं ...

चैत ६, २०८२
कविता -:प्रभा बनेर चम्कने (पञ्चचामर)

गरेर नित्य साधना    अगाडि बढ्नु पर्दछसहर्ष  कर्मले    सदा समग्र  दुख्ख हर्दछविशाल राख भावना पुगिन्छ शुभ्र टाकुरीप्रभात&n ...

चैत ६, २०८२
विचार -:प्राय

मान्छेसंग एउटा यस्ताे महा-दीर्घराेग छ,  जसले मान्छेकाे दृष्टिलाई चाैतर्फी रूपमा हेर्नै नदिइ एकतरफा रूपमा  एउटा कुना तिर सीमित पारिदिएकाे छ । ...

चैत ६, २०८२
कोशीमा शनिबार तीव्र हावाहुरीको चेतावनी

विराटनगर । प्रि–मनसुन सुरु हुने बित्तिकै कोशी प्रदेशमा यसले मौसमी असर देखाउन थालेको छ । केही दिनअघि धनकुटासहितका जिल्लाहरुमा ठूलो क्षति गराउने गरी हाव ...