Showing ७१-८० of ५३९ items.
पुस १५, २०८२
नेपाल स्रष्टा समाजको १९औँ स्थापना दिवस तथा कवि शिरोमणि लेखनाथ जयन्तीमा रचना वाचन सम्पन्न

विराटनगर।छन्द वाटिका नेपाल तथा  स्रष्टा समाजको आयोजनामा नेपाल स्रष्टा समाजको १९औँ स्थापना दिवस तथा कवि शिरोमणि लेखनाथ जयन्ती २०८२ को अवसरमा रचना ...

पुस १४, २०८२
गजल

 प्यारमा गर्छ जो तिर्सनाका कुरा लोभीले बुझ्छ के? वेदनाका कुराछैन मेरो कुनै याद भन्छन् भने  गर्नु के व्यर्थमा सम्झनाका कुराफेर्छ उस ...

पुस १४, २०८२
लघु कथा -:प्रश्नचिह्न

                        श्रीमा ...

पुस १०, २०८२
फाइसालाम्का ,गेसा अर्थात् ‘उज्यालो कुपी’ लोकार्पण

विराटनगर । २०८२/०९/१० गते बेलबारी नगरपालिकाका प्रथम जाति धिमाल समुदायका लेखक टीकालाल धिमालद्वारा लिखित धिमाल भाषाका नाटकहरू ‘नाङघाका जीवन’ र ‘कापाल्ता ...

पुस १०, २०८२
इनरुवा निवासी द्वारिका प्रसाद पोखरेललाई ‘असल दर्शक’ सम्मान

विराटनगर।२०८२ साल पुस ९, काठमाडौं, सर्वनाम थिएटरमा  ममता मृदुलसँग लघुकथा श्रृङ्खलाको पाँचौँ अध्यायअन्तर्गत प्रमुख साहित्यिक व्यक्तित्व अशेष मल्लक ...

पुस ६, २०८२
कविता -:किनभने चेतनास्तर बढेको छ

चुलो बलेन कारण ग्यास पाईएनधुवाँ चाहिएन , बरु तातो खाईएनचुल्होको परंपरागत तरिका सडेको छकिनभने चेतनास्तर बढेको छके हो यो ओदान भनेको, चुलढुँगा किनझिंजा, ...

पुस ५, २०८२
कविता-:मेरो दुख नदेख्ने आँखा

दुनियाको दुख देख्नेमेरा आँखा सधैँ खुला रहे,अस्पतालका सेता पर्खालमाफलानोको सास छोड्दै गर्दा आँखा रसाए,भोकको खाली थाल देख्दाआत्मा काँप्यो, मन बेचैन ...

पुस ५, २०८२
खोटाङ सामाजिक सेवा मञ्चको ४५औँ मासिक रचना वाचन स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चको ४५औँ नियमित मासिक रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम कृष्णप्रसाद मार्सेलीको अध्यक्षतामा रहेको कार्यक्र ...

पुस ५, २०८२
सिर्जनामा इनरुवाको ४५औँ श्रृङ्खला सम्पन्न

विराटनगर।इनरुवा, आज २०८२ साल पुस ५ गते शनिबार साहित्यिक संस्था सिर्जनामा इनरुवाको ४५औँ श्रृङ्खला सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संस्थाकी उपाध्य ...

पुस ४, २०८२
रङ्गेलीमा साहित्यको नयाँ प्रयोग, किसानसँग सृजना संवाद

विराटनगर।रङ्गेली,साहित्य कला सृजना मोरङको आयोजनामा किसानसँग सृजना संवाद कार्यक्रम सम्पन्न गरेको छ। रङ्गेली नगरपालिकाको साहित्य चौकमा आज साहित्यको नयाँ ...