Showing ३३१-३४० of ५७० items.
असार १९, २०८२
लघुकथा-:भिजेको सिरानी

उनको बस्ने ठाउबाट नजिकै छ समुन्द्र ..समुन्द्र किनारमा खेलेका बालकहरू एकोहोरो हेरि रहन्छीन उनी....कोही बालुवामा लडछन उठन खोज्दछनपानीको छालले बेला बेला ...

असार १८, २०८२
कविता -:क्यान्सर सर्वाइवर को व्यथा

हो म क्यान्सर सर्वाइवर हुँ तर कमजोर हैन ,सक्षम भै नियमित कार्यहरु गर्दछु कामचोर छैन,,नबुझेका व्यक्तिहरुलाइ मार्ग प्रदर्सन गर्दछु ,ज्ञान बाँड्नु लाई आफ ...

असार १८, २०८२
कविता -:सिस्नु

हिजो सम्म मलाई देख्न सक्दैन थ्यौमलाई टाढै राख्न खोजथ्यौमैले तिम्रा लागि जति राम्रोसोचेपनीतिरस्कार नै त गर्थ्यौ।बन पाखा सुक्न नदिनमैले हरियो भएर ब ...

असार १७, २०८२
कविता-: वातावरण

वातावरण भूगोल प्रकृति गाउँसहर घरछिमेकबजारदेशविदेश भान्सा अस्पताल विद्यालय जङ्गल नदीनालाजता हेर्‍यो उतै&nb ...

असार १७, २०८२
गजल

उसलाई  भेटियो अनि धन भेटियोगज्जब भो लाह्सामा मदन भेटियो।सुस्केरा हाल्दै बोल्नुभो आमा पनि वर्षौंपछि हराएको धड्कन भेटियो।निर्धनपुर थियो बस्तीक ...

असार १७, २०८२
कविता -:प्रेम गर्न नजानेकै हो मैले

तिमी सहि थियौ साध्या!यदी तिम्रा-मेरा,यस्का-उस्काहरेक हरेक मौनताहरूको अर्थ,प्रयोजन र परिभाषा केवल बिमती मात्र हो भनेसतप्रतिसत सहि थियो त ...

असार १६, २०८२
मुक्तक

 भुँडी फुट्ने गरि खाइसक्योअझैं चाखेको छैन भन्छखल्तीमा हालिसक्यो मैले हात नै लाएको छैन भन्छनत कसैले  चोर भनेको  छ नत उसलाई सोधेको छ,जो आ ...

असार १६, २०८२
कविता-: प्रतिबन्धित कलमको बयान

 श्रीमान् !कारण नबताइ कठघरामा उभ्याइएपछिम मौन बसेँ-त्यो मौनता नै मेरो पहिलो बयान थियो ।तर अब म बोल्छु-अन्यायको छालमुनि गहिरिएको चोट ।ओठमा मुस्कुर ...

असार १४, २०८२
कविता -:शून्य बाटाहरु अतितका काँढाहरु

मेरो त्यो अतीत जहाँ म थिएँ अनि थिए मेरा अंतहिन बाटाहरु,जो मेरा साथी बनेका थिए ती बाटाहरुको अथकित यात्रामा ,,म एक्लै हिंड्दै रहें हिंड्दै रहे ...

असार १४, २०८२
कविता-:शीर्षकः आउ मानवताको बिज रोप्न थालौं !

बेचिए नदि नाला बेचिदैछन काली गण्डकी मिचिए सिमाना मिचिदैछन् टुक्राटुक्रामा काला पानीलिम्पिया धुरा लिपुलेक बिस्तारै बिस्तारै सर्दैछ जङ्गे ...