Showing ३१-४० of १९७ items.
कार्तिक २३, २०८२
इटहरी महफिल शृङ्खला-१, २०८२ सम्पन्न

विराटनगर । नेपालबिटको आयोजनामा इटहरी, सुनसरीमा रहेको कस्तुरी कलेजको सभाहलमा एक विशेष कार्यक्रमको आयोजना गरेर महफिलको पहिलो शृङ्खला सम्पन्न भएको छ ।महफ ...

कार्तिक २२, २०८२
गीत

 थियो याद अनौठो उमङ्ग अनौठो थियो छाती  भित्र  तरङ्ग अनौठो।नजरमा नजरले गरी चिनाजानीअनि  हृदयले  लेखेथ्यो  कहानी  ...

कार्तिक १७, २०८२
कविता -द ह्याङ्ओभर

हिजोआज,कङ्क्रीटका निर्जन भित्ताहरूसुम्सुम्याइरहेको छ ऊ।सिंह मर्मरको बार्दलीबाट चिप्लिएरजिर्ण सडकको अनाम खाल्डोमा पछारिएपछि,अधमरो शरीरमा जबर्जस्ती त्रा ...

कार्तिक १७, २०८२
कविता -द ह्याङ्ओभर

हिजोआज,कङ्क्रीटका निर्जन भित्ताहरूसुम्सुम्याइरहेको छ ऊ।सिंह मर्मरको बार्दलीबाट चिप्लिएरजिर्ण सडकको अनाम खाल्डोमा पछारिएपछि,अधमरो शरीरमा जबर्जस्ती त्रा ...

कार्तिक १७, २०८२
कविता-: समय नारी र गन्तव्य

नारी हुन् उनीअवगत छ सबैलाई परोइन सुगा रटाई रटाइरहन,सजीव छन् उनी,  ठिङ्ङ उभिन्छिन् मौन छन् मनमा भोलिका कुराहरू लिएर केलाइरहन्छिन् क ...

असोज १९, २०८२
विद्युत प्राधिकरणको लापरबाहीले सेवाग्राही मारमा

विराटनगर। लगातार वर्षासँगै आएको बाढीले विराटनगरको १२ बखरि क्षेत्रमा जनजीवन कष्टकर बनेको छ। त्यसमाथि नेपाल विद्युत प्राधिकरणको लापरबाहीका कारण स्थानीयह ...

असोज ९, २०८२
कविता -:रक्तबिज

उ फर्केनअब फर्किदैन पनिबा ! "म मेरो देशका अकर्मण्य शासकहरूको कालो मैलो चित्त पखाल्न हिडेको हैभरे फर्किदा ढिलो/चाँडो के हुन्छ,थाहा छैननाआत्तिनु ल, ...

असोज ९, २०८२
दशैं नजिकिँदै गाउँघरमा लिपपोतको चहलपहल

विराटनगर।खोटाङ,महान चाड विजया दशमी नजिकिँदै गर्दा गाउँघरमा चहलपहल बढ्न थालेको छ। गाउँघरका मानिसहरू घर आँगन सफा गर्ने, पुराना भित्ताभरि माटो र गोबरले ल ...

असोज ७, २०८२
डा. घनश्याम न्यौपानेले शुभकामना आदानप्रदानमा सहभागी नहुने घोषणा

विराटनगर । बर्दघाट- ४ नवलपरासी निवासी प्रसिद्ध साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमीले  यस वर्षको बडादसैँ पर्वमा शुभकामना आदानप्रदानमा सहभागी ...

असोज ७, २०८२
कविता -: भो , मलाई चाहिन्न त्यो देश

जता हेर्यो जहिले हेर्यो जस्ताको त्यस्तै प्रगति कहिल्यै छैनदेश सधैँ मिचिएको छ दबिएको छ कसैले खबरदारी नगर्दादेश भित्रकै दे ...