Showing ५१-६० of १,४९४ items.
साउन २१, २०८३
संखुवासभामा हाइड्रो कर्मचारी बेपत्ता

संखुवासभा ।संखुवासभाको मकालु गाउँपालिका–५ फाकफुकस्थित सिमली खोला तर्ने क्रममा इदुवा हाइड्रोपावरका सुपरभाइजर २८ वर्षीय स्वागत निरौला बेपत्ता भएका छन् ...

साउन २१, २०८३
सिर्जना वाचन डबली यूएईको २९औँ शृङ्खलामा पोशाक लोकार्पणतथा रचना वाचन कार्यक्रम हुने

दुबई। सिर्जना वाचन डबली, यूएईले आफ्नो २९औँ शृङ्खला अन्तर्गत "पोशाक लोकार्पण तथा रचना वाचन कार्यक्रमको आयोजना गर्ने भएको छ।आगामी १६ अगस्ट २०२६ (आइतबार) ...

साउन २०, २०८३
उद्योगबाट निस्कने रसायनयुक्त पानी, दुर्गन्ध र प्रदूषणको मारमा स्थानीय, स्थानीय सरकार वेखवर

विराटनगर।  सुनसरी–मोरङ औद्योगिक करिडोरका अधिकांश उद्योगले हानिकारक तरल फोहोर (Industrial Wastewater) प्रशोधन नगरी वातावरणमा छाड्ने गरेको भन्दै वर ...

साउन २०, २०८३
मकवानपुरमा तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्यो, एकको मृत्यु, चालक घाइते

हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु भएको छ। चालक भने घाइते ...

साउन १९, २०८३
जंगली च्याउ खाँदा बाजुरामा एकको गयो ज्यान

बाजुरा।बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–७ धम्कनेमा विषालु जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। एक जना बिरामी परेका छन्।स्थानीय ५१ वर्षीय रामे ...

साउन १८, २०८३
बस र कार ठोक्किँदा कार सुनकोशी नदीमा खसेको तीन जना अझै बेपत्ता

सिन्धुली।सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा शुक्रबार बिहान करिब ११ः४५ बजे बस र कार एकआपसमा ठोक्किँदा कार सुनकोशी न ...

साउन १८, २०८३
उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीको छापा, ‘सूचना पुष्टि नभएपछि अनुसन्धान टोली फिर्ता

 विराटनगर।अवैध हुन्डी कारोबार तथा ठूलो परिमाणमा नगद लुकाएर राखिएको हुन सक्ने विशेष सूचनाका आधारमा नेपाल प्रहरीले विराटनगरस्थित देवनरा (मुन्दडा) स ...

साउन १८, २०८३
विराटनगरमा उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीको छापा

 विराटनगर । विराटनगरका उद्योगी तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा सोमबार बिहान प्रहरीले खानतलासी गरेको छ।विर ...

साउन १७, २०८३
नोबेल साकोसद्वारा नाट्यकर्मी डोमी कामत सम्मानित

विराटनगर।नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाले नाट्य तथा कला क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका विराट मैथिल नाट्यकला परिषद्का अध्यक्ष डोमी काम ...

साउन १७, २०८३
धनकुटामा ८०४ किलोग्राम गाँजासहित दुई जना पक्राउ

धनकुटा।धनकुटाको चौबिसे गाउँपालिका–४ स्थित एक स्थानबाट जिल्ला प्रहरी कार्यालय धनकुटाले ८०४ किलोग्राम गाँजा बरामद गरेको छ। प्रहरीले प्लास्टिकका ४८ वटा ब ...