विराटनगर, काठमाडौँ रअन्य आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज(शुक्रबार) बिहान २ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिस समेत खुल्ला स्थानमा आत्तिएर निस्केका थिए । थप विवरण आउन बाँकी छ ।