Showing ८०१-८१० of १,७२१ items.
साउन २२, २०८२
लघुकथा-:मातृत्व

 मन्दगतिमा बतास चलिरहेको छ। चियाको कप बोकेर घरको कौसीमा छन् गौरी। बाख्राको पाठो म्याँ-म्याँ- गरेर कराएको आवाज उनको कानमा प-यो। आँखा घुमाएर यताउति ...

साउन २१, २०८२
कविता -:खस्किन्छ दुर्व्यसनले शिर-शक्ति सारा वसन्ततिलका

                मान्छे सफा छ दिलको नव भाव बोक्नेउत्ताल  ताल  तलमाथि  सबै  समेट्ने !वि ...

साउन २१, २०८२
कविता -:चाँडै उठ है आमा

राम्रैसँग परिचित छु मजिबन र जिजिविषाको अनवरत दौडअनि मृत्युको अन्तिम सत्यसङ्गमलाई थाह छआफु पनि मिसिनेछु एक न एकदिनमरिजानेहरूको भिँडमा।राम्रैसँग परिचीत ...

साउन २१, २०८२
गजल

मिलनसार असल अनि जाति हुन पाउँ जुनीजुनी हजुरहरूको साथी  हुन पाउँ। चोखो निर्मल  निश्चल  बनिरहुँ निष्पाप सबको मनमा बस्ने फु ...

साउन २१, २०८२
कविता :अपराधका अनुहार हुन् सीमारेखाहरू

म ज्ञानी र सरिफ छु भन्दै पातालमा बसेर आकाशको कुरा हाँक्ने यो ऊसबै गर्छु सबैको भलाइ गर्छुअनि जब समय आउँछ सरिफपन ...

साउन २१, २०८२
कविता -:बैंसको मान्छे

तलव थापेको दिन थियोसिम सिम सिम सिम पानी थियोबतासको स्तवधतालेसेकुवाको बास्ना शहर पसेको थियो..सांझ बाक्लिंदै थियो रेष्टुरेण्ट को रङ्गिन बत्ति बलिसक ...

साउन २१, २०८२
ठूलो समुह ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ

विराटनगर।झापा,सुनसरी मोरङ  जिल्लामा सृंखलाबद्ध ट्रान्सफर्मर चोरीमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। कुल २२ वटा ट्रान्सफर्मर चोरी गर्ने ७ ...

साउन २०, २०८२
स्कुल जाने क्रममा पाँच दिनदेखि हराईरहेका दाजुबहिनी खोलामा मृत फेला

विराटनगर । पाँचथरको याङवरक गाउँपालिका–१ को विरुवामा पाँच दिनदेखि हराईरहेका दाजु बहिनी मृत भेटिएका छन् । १० बर्षीय शिशिर राई र उनकी बैनी पाँच बर्षीया न ...

साउन २०, २०८२
बहुविवाह कानुन संशोधनको विरोधमा पुगेका महिलासँग मुख्यमन्त्री कार्कीको चर्को सोर

 विराटनगर ।कोशी प्रदेश सरकारद्वारा बहुविवाहलाई कानुनी मान्यता दिने गरी ल्याउन लागिएको विधेयकको विरोधमा ज्ञापनपत्र बुझाउन पुगेका महिला नेतृहरूसँग ...

साउन १९, २०८२
कक्षा १२ को नतिजा सार्बजनिक

विराटनगर। कक्षा १२ को परीक्षाको नतिजा सार्बजनिक भएको छ  ।राष्ट्रिय परीक्षा बोर्ड बैठक सम्पन्न भए लगत्तै कक्षा १२ को परिक्षा नतिजा सार्वजनिक गरेको ...