Showing ९९१-१,००० of १,७२१ items.
असार १२, २०८२
बुढीगंगामा वडास्तरीय फुटबल प्रतियोगिता

विराटनगर।असार १३ गते शुक्रबारदेखि मोरङको बुढीगंगा गाउँपालिकामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।बुढीगंगा गाउँपालिकाका अधिकृत एवं गाउँ य ...

असार १२, २०८२
कविता :-प्रेमको गरिमा

हात तिम्रो समाउँदा मन मेरो रमायो ,तिम्रो स्पर्श को गरिमा मा भुल्न मन लाग्यो,,अव्दितिय सुन्दरी छौ सारै मन नै लोभ्याऊने ,भ्रममा परेको त हूँइन& ...

असार ११, २०८२
मोरङका १६ पालिकाको बजेट १६ अर्ब ५७ करोड

विराटनगर।मोरङ  ११ असारः आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि यहाँका १६ स्थानीय तहले रु १६ अर्ब ५७ करोडको बजेट ल्याएका छन् । जिल्लामा रहेका १७ स्थानी ...

असार १०, २०८२
विराटनगर महानगरले ल्यायो रु चार अर्बको बजेट

विराटनगर।मोरङ, १० असारः विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु चार अर्ब ४० लाखको बजेट सार्वजनिक गरिएको छ ।नगरसभाको १६औँ अधिवेशनम ...

असार १०, २०८२
मेयर नागेश कोइरालाले कुकुर संरक्षणकर्मी तथा सामाजिक अभियन्ता प्रसाईमाथि अभद्र व्यवहारको आरोप

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालामाथि सामाजिक अभियन्ता एलिना प्रसाईमाथि सार्वजनिक रूपमा अभद्र व्यवहार गरेको आरोप लागेको छ।एनिमल ...

असार १०, २०८२
लाेक लय

जेठको मास      हुरी र  बतास्  खडेरी परेर  असार    लाग्दा   वादलु आयाे  बर्षाद  झरेररा ...

असार १०, २०८२
विराटनगर महानगरपालिकाको १६औं नगर अधिवेशनमा आम्दानी भन्दा खर्च बढी

विराटनगर। महानगरपालिकाको आम्दानी भन्दा खर्च बढी देखिएको  छ । कोशी प्रदेशको एक मात्र महानगरपालिका विराटनगर महानगरपालिकाको आम्दानी भन्दा खर्च बढी द ...

असार १०, २०८२
मुक्तक

यदि रमाउँछौ भने तिमी, आफैलाई दुनियाँबाट भुलिदिन्छुसधैं बहार कहाँ पाईन्छ, त्यसैले काँडा नजिक फुलिदिन्छु पाउनु मात्र होईन, साँचो माया गुमाउनु रहेछ ...

असार १०, २०८२
कविता:- अनमोल

दुस्मनलाई जलाएरवैरीको मुटुमा छुरा चलायर असत्यको शिर झुकायर !आफ्नै दर्दनाक पीडा लुकायर कैले नयन सुकाय ...

असार १०, २०८२
कविता -:म फर्किदैछु

एकदिनदुईदिन गर्दागर्दै निक्कै दिन भैसकेछएकहुल तन्नेरी आश बोकेरकालीगण्डकीको किनारमाशरणार्थी शिबिर खडा गरेको पनि।भोक र धितको कथा भन्दा कै ...