Showing २२१-२३० of ५३९ items.
साउन ३०, २०८२
तीज गीत

राम्रा गीत लेखौँ लाग्छ याे रमैलो तीजकाेचाडबाड   पहिले  जस्तो   छैन  रितकोपुरातन गीत  लेखौँ  कस्ले  गाउँने ...

साउन २७, २०८२
पाँच हाइकु

एक्लो यो मनभौतारिएर सधैँतिमी नै खोज्छ।१.मन मन्दिरयो हृदयमा हुन्छआस्थाको घर।२.दुई किनारनछोई हरदमबग्दो छ प्रेम।३.भरेर खुसी यौवनका कोपिलाफक्री रहन्छ ...

साउन २७, २०८२
गजल

 धेरै छन् अधुरा कथा जिन्दगीकोसुनाउँछु  पुरा कथा जिन्दगीको।कसैले   मलाई  दिइरन्छ पीडाचलाएर  छुरा कथा जिन्दगीको।को छ र सुन ...

साउन २७, २०८२
कविता -:समय जिन्दावाद

उसले मेरो मुटु भाँचेरफुटाएको छतर म त्यो टुक्रिएकोमुटुको प्रत्येक टुक्रालाईसमातेर बसेको छुउनले नयाँ साथी नयाँ माया पाएकी छिन्म धेरै पहिल ...

साउन २७, २०८२
गजल

भीडभाडको यो आज चकमन्न  घर भोयो जुनि बाच्ने हरपल अतीतको भर भो ।संझनाले उडाउँछ यो मन त्यसै भाँडिन्छआफैलाई  बिर्सन्छु कि भन्ने पो डर भो ।बोल्दै ...

साउन २३, २०८२
गजल

पद, प्रतिष्ठा, जागीर रहुँन्जेल हो माया तपाईंको ठाडो शिर  रहुँन्जेल हो माया विश्वासको पहिरो  खसेपछि  सकियो त्यो आस्थाको भ ...

साउन २३, २०८२
कविता -:कसम खान मनछ

हजुर को मुर्ति छोयेर केहि समय हरा उन मन छ भयेन मन सान्ति गयेन पिर रोयेर       हारेको छैन मन अझै सान्तिको छ चाह ...

साउन २३, २०८२
कविता -:निर्वाहकाहुन् कुरा :शार्दूलविक्रीडित

पाहाडी अन कण्टरा जमिनमा, हाम्राे बसाई हुँदा ।खेतीहुन्छ पुगेन खान कहिल्यै,निर्वाहकाहुन् कुरा ।पैसा  हुन्न कतै र बस्तु दरमा, साटाे गरी चल्दथ्याैँ&n ...

साउन २३, २०८२
कविता -:जीवनको जरा

यदि माटो उस्तै हो, अनि पानी उस्तै रसिलो।ठ्याक्कै त्यस्तै हो—सबैका दाजुभाइको नाता , एउटै जराबाट उम्रिएको दुई जीवनको बोट,जहाँ एउटाको छायाँ अर् ...

साउन २२, २०८२
गीत

अनित्य छ हाम्राे चाेला आज हाे कि भाेलिगराैँ सेवा मानवताकाे बोलाैँ मिठाे बोली ।विभेदका रेखा मेटाैँ वर्ण लिङ्ग जातकाेमेराे भन्न छाडी भनाैँ साझा विश्व सब ...