चाल उहि

ताल उहि

कार्यकर्ता जम्मा

क्रान्तिका गफ

सुसासन का फुइफुट्टि

बरर तालि

नेता बुरुक्क 

कार्यकर्ता लोभि

उ नि मख्ख

जनता त चोर्छ 

नेता आफ्नो सता छोडन न मान्ने

कार्यकर्ता भक्क्ति गर्न न छोडने

जो छ बिद्रोहि सोच को उ किनारा लाग्ने

अव ०८४ मा झन बढारिने

अव JNG पुस्ताले फेरि लखेटने

पार्टिको  ताल त्यहि

फेरि आत्मसमिक्षा 

रुपान्तरण

गुट मालामाल

निर्धो लाइ हुल मा हाल

आलोचक हरु लाइ खाल्डोमा हाल

अन्तिम मा अवसान नेताको

पार्टि र क्रान्तिको 

साथि हो अव सोच्ने कि न सोच्ने

म त तालि का पछि न कुदु भन्नेमा छु 

दल जुन रातो होस कि हरियो

निलो होस कि पहेलो

न धोइएसम्म पारा राजा र प्रजाको 

प्रस्न छ रुपान्तरण सहित नया बाटो रोज्ने कि ?

भक्क्तिगान को यात्रा रोज्ने ??

नत्र त्यहि हो .....

सासन नया सक्क्ति उदियमान को ।।

शुधिर केसी