Showing ११-२० of ५३९ items.
वैशाख १३, २०८३
विराटनगरमा तीनदिने विराट मैथिली साहित्यिक गोष्ठी सुरु

विराटनगर । विराट मैथिली नाट्य कला परिषदको आयोजनामा तीनदिने ‘विराट मैथिली साहित्यिक गोष्ठी २०८३’ सुरु भएको छ।डोमी कामतको अध्यक्षतामा सुरु भएको उक्त कार ...

वैशाख ९, २०८३
छन्ददिवसको अवसरमा दुई कृति, विदुर अधिकारीको काव्यकृति ‘हे बुद्ध आऊ अब’ होमनाथ घिमिरेको खण्डकाव्य ‘अग्निसागर लोकार्पण

भरतपुर। चितवन — २०८३ /८/छन्ददिवसको अवसरमा विदुर अधिकारीको काव्यकृति ‘हे बुद्ध आऊ अब’ होमनाथ घिमिरेको खण्डकाव्य ‘अग्निसागर’दुई कृति लोकार्पण  गरिए ...

वैशाख ५, २०८३
जीवनका उकाली ओराली’ शोककाव्य खण्डकाव्य, लोकार्पण,

‘सप्तरी। वैशाख ४ — बुढ्यौली साहित्य समाज सप्तरीको आयोजनामा रूपनगर कञ्चनपुरमा कवि मेघराज पौड्यालको ‘जीवनका उकाली ओराली’ (शोककाव्य/खण्डकाव्य) लोकार्पण भ ...

चैत २३, २०८२
हङकङमा जुनु रानाको कृति 'लाहुरेनी सौन्दर्य' को लोकार्पण

हङकङ / हङकङ साहित्यिक साझा श्रृङ्खलाको आयोजनामा लेखिका जुनु रानाको नविन कृति 'लाहुरेनी सौन्दर्य' को साेमबार लोकार्पण गरिएकाे छ। हङकङस्थित एभरेष्ट ...

चैत २१, २०८२
घुम्ती लघुकथा वाचन तथा विश्लेषण विराटनगरमा सम्पन्न

 विराटनगर। लघुकथा मञ्च बेलबारीले विराटनगर रामपुर चोकको सिटी बोर्डिङ स्कुलमा घुम्ती लघुकथा वाचन र विश्लेषण कार्यक्रम सम्पन्न भएको छ    & ...

चैत २०, २०८२
उपेन्द्र पागलको संझनामा कार्यक्रम

इनरुवा। सप्तरङ्गी साहित्य समाज कोशी प्रदेशद्वारा २०८२/ १२ /१९ गते वरिष्ठ समालोचक तथा साहित्यकार उपेन्द्र बस्नेत पागलको स्मृति सभा तथा रचनावाचन कार्यक् ...

चैत ८, २०८२
विराटनगरमा दुई छैठ गीतको छायांकन सम्पन्न, चैती पर्वमा सार्वजनिक गरिने

विराटनगर । २०८२/१२/८ नेपाली भाषामा निर्माण गरिएका दुईवटा छैठ गीतको छायांकन विराटनगरस्थित सिंघीया खोलामा सम्पन्न गरिएको छ। आइतबार गरिएको छायांकनमा पारम ...

चैत ७, २०८२
साहित्यकार निर्मला कोइरालाद्वारा सम्पादक समालोचनासङग्रह अक्षरको यात्री विमोचन

विराटनगर ।निर्मला कोइरालाद्वारा सम्पादक समालोचनासङग्रह अक्षरको यात्री  विमोचन भएको छ। साहित्यकार निर्मला कोइरालाको समालोचना विधाको सशक्त उपस ...

चैत ६, २०८२
कविता -:प्रभा बनेर चम्कने (पञ्चचामर)

गरेर नित्य साधना    अगाडि बढ्नु पर्दछसहर्ष  कर्मले    सदा समग्र  दुख्ख हर्दछविशाल राख भावना पुगिन्छ शुभ्र टाकुरीप्रभात&n ...

चैत ५, २०८२
भारत नेपाल साहित्य सम्मेलनमा नेपाली साहित्यकारको सक्रिय सहभागिता

 भारत। वाराणासीको दुध कुण्ड स्थित  पोद्दार भवनमा   प्रगति साहित्य मञ्च भारत र चारु साहित्य प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा आयोजित त ...