Showing १८१-१९० of २०१ items.
मंसिर १८, २०८१
त्रिवि क्रिकेट मैदानबाटै एनपीएलमा 'बेटिङ' खेलाउने ४ जना भारतीय पक्राउ

काठमाडौँ ,नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेलाएको आरोपमा ४ जना पक्राउ परेका छन् । गत शनिबारदेखि त्रिवि अन्तराष्ट्रिय क्रिकेट ग्राउन्ड कीर्तिपुरमा जारी ...

मंसिर १३, २०८१
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी ‘बेलिब्रिज’ जडान गरिदै

खोटाङ । सगरमाथा राष्ट्रिय लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट खण्डको फोक्सिङटारस्थित सुनकोसी नदीमा अस्थायी बेलिब्रिज जडान गर्ने तयारी गरिएको छ ।खोटाङको&nb ...

मंसिर १२, २०८१
मान इन्टरनेशनल अवार्डको तयारी सार्वजनिक

विराटनगर।मैथिली एसोसिएशन नेपालले प्रदान गर्न लागेको मान इन्टरनेशनल अवार्डको तयारी पुरा भएको छ । मैथिली एसोसिएसन नेपाल केन्द्रिय कार्यसमिति विराटनगरका ...

मंसिर १२, २०८१
चिसोसँगै अस्पतालहरुमा बिरामी बढ्न थालेका छन्

विराटनगर । पछिल्लो केही दिनयता चिसो बढेसँगै रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन् । चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण ...

मंसिर १२, २०८१
विदेशबाट गाउँ फर्केर बराहक्षेत्रमा च्याउ खेती मासिक एक लाख बढी

सुनसरीको। बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउ खेतीबाट टन्नै आम्दानी गरिरहेका छन् । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजुभाइ कृषि फर्म ...

मंसिर ११, २०८१
सुनको मूल्य ह्वात्तै घटेपछि माग बढ्यो

विराटनगर।सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभावले उपभोक्ता बजारमा बाक्लो  देखिएको छ । सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको ...

मंसिर ३, २०८१
मुख्यमन्त्री कार्यालय घेराउको घोषणा

विराटनगर।कोशी प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितले २०८१ साल चैत्र १० गते कोशी प्रदेश सभा र मुख्यमन्त्रीको कार्यालय घेराउ गर्ने भएको छ। संघर्ष ...

कार्तिक २७, २०८१
कृष्ण प्रधानको नाङ्गेली पढ़ेपछि...

अन्तरराष्ट्रिय ख्यातिप्राप्त हास्यव्यङ्ग्यकार कृष्ण प्रधान दाज्यू विराटनगर आउँदाहुँदी उनले मलाई उनका धेरै कृतिहरू स्नेहपूर्वक प्रदान गर्नुभयो। ती कृति ...

कार्तिक २०, २०८१
तराईमा छठ पर्व सुरु

विराटनगर ।छठपर्वको लागि खोला पोखरी र पानी बग्ने नहरहरूलाई आकर्षक रुपमा सजाइएको छ । विराटनगरमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व  सुरु भएको छ ।अ ...

कार्तिक १६, २०८१
सीमा स्रष्टत्वमा हुन्न !

लक्ष्मी पोखरेलविराटनगर  - ३स्रष्टत्वको अस्तित्व हावाको झोका झैँजता पनिउन्मुक्त  भएर  हिँड्छ  आफ्नो ज्ञानकोकल्पवृक्षलेसुव ...