Showing ८७१-८८० of १,३२० items.
असार २६, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कलाकारको सपोट

विराटनगर।काठमाडौ  ,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको न्यायका लागी  हस्ताक्षर गर्न  मनिषा कोइराला वनस्थली पुग ...

असार २६, २०८२
कविता -: गुरु पूर्णिमाहाे (उपजाति)

 अज्ञानमा     ज्ञान भराउने  छौयाे    सौम्यतामा मन लाउनेछौविचारकाे    धार  सँगै बढाऔँ ज्याेतिर्म ...

असार २६, २०८२
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै ...

असार २५, २०८२
कविता -:ओडार

आमाले उहिल्यै दिनुभएकोहजुरबाजस्तै पुरानो  काठे बाकसमाधमिरा बोकेर थन्किएकाकेही थान काल्पनिक कविताजस्तैथन्किँदैछ जिन्दगी,लामो ओरालो झरिसकेपछिपुण्य ...

असार २५, २०८२
कविता -:विम्बहरू जागृत भएपछि

यत्ति अन्तरालमा पत्थरहरू गल्थे होलान्मरुभूमिमा हरियो उम्रिन्थ्यो होलातर, विम्बहरू कवितामा उनिँदैनन्कवितांशहरू कविता बनाउँदैनन् ।इन्धन सकिएको मइन् ...

असार २५, २०८२
दोहोरो अंकले बढेको सेयर बजारमा लगानीकर्ता बैंकमा आकर्षित, कारोबार रकम पनि वृद्धि

काठमाडौं । लगातार घटेको सेयर बजार परिसूचक बुधबार दोहोरो अंकले बढेको छ । नेप्से २२.०४ अंकले बढ्दै २७०५.९० को विन्दुमा बजार बन्द हुँदा ७ अर्ब ४५ करोड १८ ...

असार २५, २०८२
गजल

कुरामा  कुरा झन्  लगाएर फेरि ! बसेछन्  स-गौरव  रमाएर  फेरि !छ स्वार्थी जमाना  दुखाएर रम्नेपीडामा  नबस्नू  ...

असार २५, २०८२
लघुकथा-:बिशेष खर्च

अन्जलिना को किताब बिमोचन छ आज....शहरको पार्टी प्यालेसमा रङ्गिन तस्विर  साथमा उनको पुष्तकको आकार --ज्ञान --छापिएको छ ।कबि अञ्जलिना  ----उनले ...

असार २५, २०८२
बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

विराटनगर।बलेवा (बागलुङ)। जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ । बाँधसँगै पा ...

असार २५, २०८२
कैलाश मानसरोवरबाट फर्किएका ५४ जना तीर्थयात्री टिमुरेमा अलपत्र

विराटनगर। रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा आएको बाढीका कारण कैलाश मानसरोवर गएर फर्किएकाहरू टिमुरेमा अलपत्र परेका छन् । स्या ...