विराटनगर।नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।भने, चाँदीको मूल्य प्रतितोला २ हजार ६५० रुपैयाँ कायम गरिएको छ। आइतबारको तुलनामा मूल्य ७ सय रुपैयाँले बढेको हो।