अनित्य छ हाम्राे चाेला आज हाे कि भाेलिगराैँ सेवा मानवताकाे बोलाैँ मिठाे बोली ।विभेदका रेखा मेटाैँ वर्ण लिङ्ग जातकाेमेराे भन्न छाडी भनाैँ साझा विश्व सब ...
राम्रैसँग परिचित छु मजिबन र जिजिविषाको अनवरत दौडअनि मृत्युको अन्तिम सत्यसङ्गमलाई थाह छआफु पनि मिसिनेछु एक न एकदिनमरिजानेहरूको भिँडमा।राम्रैसँग परिचीत ...