Showing २५१-२६० of १,३२० items.
माघ १५, २०८२
सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान, एकैदिन २० हजार ५ सयले बढ्यो

विराटनगर।काठमाडौं ,नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार सुनको मूल्य तोलामै २० हजार ५०० रुपैयाँले वृद्धि हुँदै इतिहासकै उच्च ...

माघ १४, २०८२
कविता -:किनभने चेतनास्तर बढेको छ

चुलो बलेन कारण ग्यास पाईएनधुवाँ चाहिएन , बरु तातो खाईएनचुल्होको परंपरागत तरिका सडेको छकिनभने चेतनास्तर बढेको छके हो यो ओदान भनेको, चुलढुँगा किनझिंजा, ...

माघ १४, २०८२
सुनसरी–१ मा नेकपा एमाले चुनावमा होमियो ७०७ सदस्यीय निर्वाचन परिचालन कमिटी सार्वजनिक

विराटनगर।धरान ,आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकापऔएमालेओ सुनसरी क्षेत्र नं १  चुनावमा होमिएको छ । एमालेले ...

माघ १४, २०८२
फ्लोरेन्स नाइटिङ्गेल को हुन?

फ्लोरेन्स नाइटिङ्गेल आधुनिक नर्सिङ पेशाकी संस्थापक तथा स्वास्थ्य सेवामा आमूल परिवर्तन ल्याउने महान् मानवतावादी व्यक्तित्व हुन्। उनको जीवन मानव करुणा, ...

माघ १४, २०८२
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार विमान दुर्घटनामा निधन

विराटनगर।महाराष्ट्र, भारत ,आज बुधवार, २८ जनवरी २०२६ को बिहान ८:४५ बजे महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार चार्टर्ड विमान बारामती (पुणे जिल्लामा ...

माघ १३, २०८२
एक महिनाअघि दम्पतीको हत्या भएकै गाउँमा फेरि दोहोरियो अर्को दम्पती हत्या

विराटनगर । एक महिनाअघि दम्पतीको हत्या भएको ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेमा पुनः अर्का दम्पतीको हत्या भएको छ ।प्रहरीले लामो अनुसन्धानपछि अघिल ...

माघ १३, २०८२
बुढीखोलामा चिप्लेटी खेल्ने पर्यटक बढे, दुर्घटनाको जोखिम उच्च

विराटनगर।इटहरी,११ खनारस्थित बुढीखोलामा पछिल्लो समय पानीमा चिप्लेटी खेल्न जाने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ। सामाजिक सञ्जालमा बुढीखोलाका आकर्षक ...

माघ १३, २०८२
अस्पतालबाटै शव बेपत्ता भएपछि सिरहामा राजमार्ग अवरुद्ध

विराटनगर।सिरहाको गोलबजार नगरपालिका–३ जमदहकी १६ वर्षीया किशोरी निशा बानियाँको शव पोस्टमार्टमका क्रममा अस्पतालबाटै बेपत्ता भएको घटनाले जिल्लामा गम्भीर त ...

माघ १३, २०८२
बालेन शाहलाई जिताउन झापा पुगिन सविना काफ्ले

विराटनगर।झापा ,बालेन शाहलाई जिताउन श्रीमती सविना काफ्लेले झापामा चुनावी अभियानमा लागेकी छन्।भावी प्रधानमन्त्रीको उम्मेदवार बन्दै झापा-५मा केपी शर्मा ओ ...

माघ १२, २०८२
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि

विराटनगर।सिरहा, १२ माघः लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले अन्त्यष्टि गरिएको छ । जिल्लाको गोलबजार नगरपालिका–३ जम्दहक ...